सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिकामा पर्यटन विकासको सम्भावना माथि छलफल गर्दै होटल व्यवसायी बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सुन्दर होटल तथा व्यवसायी संघले सोमबार सुन्दरहरैंचा स्थित नेपालीरिका होटलमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा प्रमुख अतिथि कोशी प्रदेश सांसद ज्ञानेन्द्र सुवेदीले जिल्लामा होटल व्यवसाय र पर्यटनको विकासका लागि कुनै एउटा पालीका मात्रै […]
विजनेश
मेची सहकारी बेलबारीद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
बेलबारी । मेची बहुउद्देश्यीय सहकारी संस्थाले बेलबारी सेवा कार्यालयका सदस्यका लागि वित्तीय साक्षरता तथा उत्प्रेरणा मूलक कार्यक्रम आयोजना गरेको छ । शुक्रवार बेलबारी १ स्थित सांस्कृतिक भवनमा कार्यक्रम सम्पन्न भएको हो । संस्थाको वित्तीय अवस्था, सदस्यले पाउने सेवा सुविधा, वर्तमान अवस्थामा वित्तीय कारोबार गर्दा ध्यान पुर्याउनु पर्ने कुराबारे सदस्यलाई सुसूचित गर्न कार्यक्रम आयोजना गरेको संस्थाको […]
ब्रोकर ८ को बदमासी: शेयर बेचेको समयमा पैसा पाउँदैनन् सेवाग्राही
मोरङ । ब्रोकर नम्बर ८ अर्थात् आशुतोष ब्रोकरेज एण्ड सेक्युरिटी (प्रा.) लि.ले शेयर बिक्री गर्ने सेवाग्राहीको रकम समयमा भुक्तान नगर्ने गरेको पाइएको छ । ब्रोकर ८ ले शेयर कारोबार गरेको ३ हप्तासम्म रकम भुक्तान नगरेको गुनासो मोरङ पथरीका प्रदीप वान्तता राईले गरेका छन् । राईले गत पुस महिनाको अन्तिम साता ब्रोकर ८ मार्फत २० कित्ता […]
नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक १४ दशमलव ८८ अङ्कले बढेर दुई हजार एक सय १९ दशमलव ६१ को बिन्दुमा कायम भएको हो । आज तीन सय आठ कम्पनीको एक करोड ५१ लाख ७८ हजार तीन सय ६८ कित्ता शेयर एक लाख १७ हजार ५९ […]
उधारो व्यवस्थापनका लागि जिल्ला र नगर उद्योग वाणिज्य संघहरुको साझा पहल
सुन्दरहरैंचा । “उधारो समय मै तिरौ, व्यापारिक सद्भाव कायम राखौं” भन्ने मूल ध्येयका साथ उधारो कारोबार व्यवस्थापनका लागि सहकार्य तथा समन्वय गर्न कोशी प्रदेशका दश जिल्ला र नगर उद्योग वाणिज्य संघहरुले सामूहिक पहल गर्ने सहमति गरेका छन । उद्योग संगठन मोरङको समन्वयमा आज सुन्दरहरैंचा स्थित नेपालीरिका होटलमा भएको भेलाबाट व्यवसायीक क्षेत्रका लागि उधारो कारोवार चुनौति र […]





