सुन्दरहरैँचा । सुन्दरहरैँचा नगरपालिका र बेलबारी नगरपालिका क्षेत्रमा रहेका तीन उद्योग वाणिज्य संघबिच अन्तरक्रिया सम्पन्न भएको छ । सुन्दरहरैँचा उद्योग वाणिज्य संघ, सुन्दरदुलारी उद्योग वाणिज्य संघ र बेलबारी वाणिज्य संघ बिच सयुक्त अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । अन्तरक्रिया कार्यक्रममा नवनिर्वाचित बेलबारी उधोग वाणिज्य संघका पदाधिकारीलाई बधाई दिइएकाे थियाे । पछिल्लो समय स्थानीय सरकारले जग्गा […]
विजनेश
आईपीओ निष्कासन गर्दै रिलायबल नेपाल लाइफ इन्स्योरेन्स
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले २३ साउदेखि सर्वसाधारणलाई प्राथमिक सेयर (आईपीओ) मा आवेदन खुलाउने भएको छ ।कम्पनीले नेपाल धितोपत्र बोर्डबाट प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १५७ रुपैयाँ प्रिमियमसहित २५७ रुपैयाँमा १ करोड २० लाख कित्ता साधराण सेयर निष्कासन गर्ने अनुमति पाएको थियो । अब सर्वसाधारणले २ हजार ५७० रुपैयाँमा १० कित्ताका लागी आवेदन दिन […]
माछापुच्छ्रे सहकारी: बचतकर्ता आमरण अनसनमा
सुन्दरहरैचा । माछापुच्छ्रे बचत तथा ऋण सहकारी सस्थाले बचतकर्ताको रकम फिर्ता नदिएपछी बचतकर्ताहरुले आन्दोलनको कार्यक्रमा शुरु गरेका छन । आफ्नो बचत रकम फिर्ता पाउनुपर्ने माग सहित सुन्दरहरैचामा शनिबार देखी माछापुछ्रे बचत तथा ऋण सहकारीमा बचत् गर्ने चिरञ्जिवी भट्टराईले आमरण अनसन शुरु गरेका छन । विराटनगर कार्यक्षेत्र भएको माछापुच्छ्रे सहकारीले सुन्दरहरैचाका करिब ७४ जना बचतकर्ताहरुबाट ५९ […]
सात स्थानमा औद्योगिक ग्राम स्थापना हुने
काठमाण्डौ । मुलुकमा औद्योगिक वातावरण बनाउने र नयाँ उद्योग स्थापना गर्ने लक्ष्यका साथ सरकारले थप विभिन्न सात स्थानमा औद्योगिक ग्राम स्थापना गर्ने भएको छ । थप औद्योगिक ग्राम स्थापना हुने स्थानमा कालीकोटाको रास्कोट, नरहरिनाथ, बाँकेको राप्तिसोनारी, पाल्पाको रम्भा, अर्घाखाँचीको शितगङ्गा, पर्साको जगरनाथपुर र बाराको महागढीमाई नगरपालिकामा रहेका छन् । यही असार १२ गतेको मन्त्रिपरिषद् बैठकले […]
बुद्ध एयरले ल्यायो नयाँ एटिआर–७२ जहाज
काठमाण्डौ । निजी क्षेत्रको हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरले नयाँ जहाज भित्र्याएको छ । कम्पनीले शुक्रबार १५औँ एटिआर–७२ जहाज भित्र्याएको हो । बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णका अनुसार नयाँ जहाजले आवश्यक कागजी प्रक्रिया पु¥याएर एक महिनाभित्र व्यावसायिक उडान सञ्चालन गर्नेछ । ठूला जहाजबाट उडान भर्दा सञ्चालन खर्च कम हुने र भाडादर पनि स्वतः […]





