कोशी प्रदेश

इटहरीमा कार र बाइक ठोक्किएर चार जना घाइते

इटहरी । इटहरी १७ बालग्राममा कार र बाइक ठोक्किएर चार जना घाइते भएका छन । चार जना घाइते मध्ये एकजना गम्भीर घाइते रहेको प्रहरीले जनाएको छ । मंगलबार दिउसो बालग्राम स्थित पुर्ब पश्चिम लोकमार्गमा पुर्ब बाट पश्चिम तर्फ जादै गरेको बा १७ च ९१०५ नं. को कारमा बिपरित दिशाबाट आउदै गरेको प्र ३-००५ प ४६७७ […]

कोशी प्रदेश

सुन्दरहरैचामा डेंगु नियन्त्रणका लागि “स्प्रे”

सुन्दरहरैचा । फैलिदै गएको डेंगु नियन्त्रणका लागि सुन्दरहरैचा नगरपालिकाले लामखुट्टे मार्ने अभियान सञ्चालन गरेको छ । समुदायमा डेंगु फैलाउन लामखुट्टेको वासस्थान पहिचान गरी ति क्षेत्रहरुमा औषधी छिट्न सुरु गरिएको हो । नगर कार्यपालिकाबाट नगरमा रहेको दमकल प्रयोग गरेर नगरका सबै वडाहरुमा औषधी छिट्न सुरु गरिएको हो । त्यस्तै वडा तर्फ समेत वडाध्यक्षको नेत्रित्वमा प्रत्येक पानी […]

कोशी प्रदेश राजनीति

कोशी प्रदेश: सभामुखको राजिनामा, थापा मुख्यमन्त्री बन्ने

काठमाण्डौ । सत्तारुढ गठबन्धबिच कोशी प्रदेशमा सभामुख बाबुराम गौतमलाई राजीनामा गराएर काङ्ग्रेसकै नेतृत्वमा सरकारमा दाबी गर्ने सहमति जुटेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकले सभामुखलाई राजीनामा गराएर गठबन्धनकै नेतृत्वमा सरकार गठनको प्रक्रिया थाल्ने अनौपचारिक सहमति गरेको माओवादीका एक नेताले जानकारी दिए । सत्ता गठबन्धनले राप्रपासँग सहकार्यको प्रयास गरेपनि सफल नभएपछि माओवादीबाट सभामुख […]

कोशी प्रदेश

मनोसामाजिक विमर्श अभिमुखिकरण तालिम संचालन

बिराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको सभाहलमा ३ कार्यदिन अवधिको मनोसामाजिक विमर्श अभिमुखिकरण तालिम संचालन भएको छ । श्रावण १५ गते बाट संचालन भएको उक्त तालिममा कोशी प्रदेश प्रहरी कार्यालय तथा अतरगत रहेका प्रहरी कार्यालयका अपराध अनुसन्धान, महिला तथा वालवालिका सेवा केन्द्रमा कार्यरत प्रहरी वरिष्ठ नायव निरीक्षक देखि प्रहरी जवान सम्मका ३० जना प्रहरी […]

कोशी प्रदेश

सुन्दरहरैचामा मोटरसाइकलले ठक्कर दिदा दुई घाइते

सुन्दरहरैचा । मोरङको सुन्दरहरैचा नगरपालिका वडा नं ८ स्थित सलकपुरमा मोटरसाइकलले सिटी सफारीलाई ठक्कर दिदा दुई जना घाइते भएका छन । पुर्वबाट पश्चिम तर्फ जादै गरेको को २५ प ६९११ न. को मोटरसाइकलले उत्तर बाट दक्षिण तर्फ बाटो क्रस गर्दै गरेको सिटि सफारीलाई ठक्कर दिदा मोटरसाइकल चालक र मोटरसाइकलमा पछाडी सवार एक जना घाइते भएका […]