कोशी प्रदेश मुख्य समाचार

भारतिय लहरी पल्टिदा तीन बालबालिकाको मृत्यु

बुढिगंगा । मोरङको बुढिगंगा गाउँपालिका-४ नेमुवामा सवारी दुर्घटना हुँदा तीनजना बालबालिकाको मृत्यु भएको छ । आज बिहान ८ बजे मार्वल लोड गरेको RJ 29 GB 1561 नंबरको भारतिय लहरी नेमुवाबाट कोयलपुर तर्फ जाने क्रममा पछाडीको डाला अचानक पल्टिदा तीनजना बालबालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ ।  सडक छेउमा रहेको स्थानीय जोती अधिकारीको घर भित्र रहेका स्थानीय ५ बर्षीय निशान […]

कोशी प्रदेश मुख्य समाचार

युएईमा अलपत्र परेका बस्नेत नेपाल फर्किए

सुन्दरहरैंचा । झापा बिर्तामोडको सगुन मेन पावरबाट वैदेशिक रोजगारमा युएई गएका सुन्दरहरैंचाका आनन्द बस्नेत नेपाल फर्किएका छन । बस्नेत मंगलबार नेपाल फर्किएका हुन । सुन्दरहरैंचा नगरपालिकाका निवर्तमान नगरप्रमुख शिवप्रसाद ढकालको पहलमा युएई स्थित नेपाली राजदुतावास, नेपाल सरकारको श्रम मन्त्रालय, युएईमा रहेका सुन्दरहरैंचा नगरपालिका वडा नं ११ का विनोद भट्टराई, विजय राई र वडा नं १२ […]

कोशी प्रदेश मुख्य समाचार

सुन्दरहरैंचाको गोठगाउमा नक्कली नोट फेला

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं ७ स्थित गोठगाउमा नक्कली नोट फेला परेको छ । गोठगाउमा रहेको एक शाखा बैंकमा नक्कली नोट फेला परेको हो । एक ग्राहकले उक्त बैंकमा डिपोजिट गर्न ल्याएको रकम मध्ये केही रकम नक्कली रहेको बैंक स्रोतले जनाएको छ ।

कोशी प्रदेश खोज्दै जाँदा मुख्य समाचार

सुन्दरहरैँचामा आर्थिक चलखेल नमिल्दा हाकिमको सरुवा, लेखा अधिकृतको जागिर धराप !

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत अम्बिकाप्रसाद चौलागाई र लेखा अधिकृत पुण्यप्रसाद ढकाललाई हटाउने चलखेल सुरु भएको पाइएको छ । प्रमुख प्रशासकिय अधिकृत चौलागाईलाई सरुवा लिएर जान दबाब दिएको र लेखा अधिकृत पुण्यप्रसाद ढकाललाई पुर्ण रुपमा जागिर छाड्न दबाब दिएको पालिका स्रोतको दाबी छ । नगरमा आफू अनुकुल आर्थिक चलखेलमा सहयोग नगरेको भन्दै […]

कोशी प्रदेश मुख्य समाचार

सुन्दरहरैंचामा श्रीमतीद्वारा पतिको हत्या

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिकामा शुक्रबार राती एक महिलाले आफ्नै श्रीमानको हत्या गरेकी छन । वडा नं १० स्थित त्रिवेणे चौक पुर्व पट्टी रहेको वरपिपल चौक बस्ने ५५ वर्षिय गंगाबहादुर दनुवारको मृत्यु भएको हो । शुक्रबार राती करिब ८ बजे आफ्नै घरमा घरायसी विवाद हुदा ४० वर्षिय श्रीमती विना दनुवारले श्रीमान गंगाबहादुर दनुवारलाई धकेल्दा श्रीमान […]