सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिकामा पर्यटन विकासको सम्भावना माथि छलफल गर्दै होटल व्यवसायी बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सुन्दर होटल तथा व्यवसायी संघले सोमबार सुन्दरहरैंचा स्थित नेपालीरिका होटलमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा प्रमुख अतिथि कोशी प्रदेश सांसद ज्ञानेन्द्र सुवेदीले जिल्लामा होटल व्यवसाय र पर्यटनको विकासका लागि कुनै एउटा पालीका मात्रै […]
मुख्य समाचार
कानेपोखरीमा पिकअपको ठक्करबाट महिलाको मृत्यु
कानेपोखरी । मोरङको कानेपोखरीमा टाटा पिकअप गाडीको ठक्करबाट शनिबार राति एक जना महिलाको मृत्यु भएको छ । पूर्व–पश्चिम लोकमार्गअन्तर्गत कानेपोखरी गाउँपालिका–७ मा दुर्घटना हुँदा अन्दाजी ४०/४५ वर्षीया महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । झापाबाट इटहरीतर्फ आउँदै गरेको प्रदेश ३–०१–०२४ च ७३७७ नम्बरको पिकअपले पैदलयात्रा गरिरहेकी महिलालाई राति ९ः२० बजेतिर ठक्कर दिएको थियो । दुर्घटनामा […]
मन्त्री लिम्बुको उपस्थितिमा अमना सिसौली वनको भवन शिलान्यास सम्पन्न
बेलबारी । अमना सिसौली सामुदायिक वन उपभोक्ता समूहको कार्यालय भवन र बौद्धदाह संस्कार स्थल शिलान्यास कार्यक्रम सम्पन्न भएको छ । युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले शनिवार उक्त भवन र बौद्धदाह संस्कार स्थलको शिलान्यास गरेका हुन। शनिवार शिलान्यास कार्यक्रममा बोल्दै मन्त्री लिम्बुले भने ‘सामुदायिक वन के का लागि स्थापना भएको उपभोक्ता समितिले त्यो भुल्न हुँदैन […]
क्रिकेटमा यो भन्दा राम्रो गर्न सक्छौ: मन्त्री लिम्बु
बेलबारी । युवा तथा खेलकुद मन्त्री डिकबहादुर लिम्बुले नेपाली क्रिकेट खेलाडीले सोचे भन्दा राम्रो गरिरहेको बताएका छन । शनिबार अमना सिसौली सामुदायिक वन उपभोक्ता समुहको कार्यालय भवनको शिलन्यास कार्यक्रममा बोल्दै मन्त्री लिम्बुले सो कुरा बताएका हुन । मन्त्री लिम्बुले खेलाडीलाई अझ प्रशिक्षण दिदै खेलाडिको मनोबल बढाउन सेवा सुविदा दिन सके अझ क्रिकेटमा थप सफलता पाउन […]
कनेक्ट एजुकेसनको ठगीमा बेलबारी नगरपालिकाको अंकुश
बेलबारी । कोशी प्रदेश स्तरीय हस्तलेखन प्रतियोगिताको नाममा विभिन्न सार्वजनिक तथा संस्थागत विद्यालयमा पुगी रकम उठाउने कनेक्ट एजुकेशनलाई बेलबारी नगरपालिकाले अंकुश लगाएको छ । गत बुधवार कोशीका विभिन्न जिल्लामा कनेक्ट एजुकेसनको गैर कानुनी ठगी शीर्षकमा इष्ट खबरमा समाचार प्रकाशन भएसँगै नगरपालिकाले प्रतियोगिताको नाममा हुने यस्तो गतिविधिमा सहभागी नहुन पालिका भित्रका विद्यालयहरूलाई अनुरोध गरेको छ । […]





