काठमाडौं । बरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा.अरुण सायमीले अब काठमाडौंको सिनामंगल स्थित काठमाडौं मेडिकल कलेजबाट बिरामीलाई उपचार सेवा दिने भएका छन् । चार दशक अघिदेखि मुटुरोगीको उपचारमा सक्रिय नेपालका प्रसिद्ध डा.सायमी केएमसीमा आवद्ध भएका हुन् । प्रा.डा.सायमी केएमसीमा आवद्ध भएकाले उनले साउन १ गतेदेखि उपचार सेवा सुरु गर्ने केएमसीका अध्यक्ष सोइना शर्माले जानकारी दिइन् । उपचार […]
Author: इष्ट खबर संवाददाता
सडक दुर्घटना: सुन्दरहरैचामा तीन जना घाइते
सुन्दरहरैचा । सुन्दरहरैचा नगरपालिकामा भित्र विभिन्न स्थानमा भएका दुर्घटनाबाट तीन जना घाइते भएका छन । मंगलबार सुन्दरहरैचाको खोर्साने, सलकपुर र वडा नं ४ स्थित जब्दी चौकमा भएको दुर्घटनामा तीन जना घाइते भएका हुन । वडा नं १० स्थित खोर्सानेमा पुर्व पश्चिम लोकमार्गमा पश्चिमबाट पुर्व तर्फ जाँदै गरेको को ३३ प ६२८२ नं.को मोटरसाइकलले उत्तर बाट […]
प्रधानमन्त्री प्रचण्ड पत्नी सिताको निधन
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको आज बिहान साढे ८ बजे नर्भिक अस्पतालमा निधन भएको छ । स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाई आज बिहान अस्पताल लगिएको थियो । एक जटिल प्रकारको रोग ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी.)’ बाट पीडित मृतक दाहाल लामो समयदेखि ओछ्यान परेकी थिइन् । अहिले भने उनलाई हृदयाघात भएको थियो […]
हेटौंडामा केएमसीको नि:शुल्क स्वास्थ्य शिविर
मकवानपुर। काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले मकवानपुरको हेटौंडामा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । हेटौंडास्थित हेटौंडा स्कुल अफ म्यानेजमेन्टसँग सहकार्य गरेर केएमसीले दुई दिने शिविर आयोजना गरेको हो । हेटौंडा उपमहानगरपालिकाकी मेयर मिना कुमारी लामाले शिविर उद्घाटन गरेकी छन् । शिविर उद्घाटन गर्दै मेयर लामाले गरिब तथा विपन्न बिरामीलाई शिविरले निकै फाइदा पुर्याउने विश्वास […]
बेलबारी चिसाङ साझेदारी वन अध्यक्षमा दिनेश गिरी
बेलबारी । बेलबारी चिसाङ साझेदारी वनको साधारणसभा तथा अधिवेशन सम्पन्न भएको छ । बिहीवार बेलाबारी नगरपालिकामा भएको अधिवेशनबाट अध्यक्षमा पुन: दिनेश गिरी विजयी भएका छन । चिसाङ साझेदारी वनमा अध्यक्ष पदमा गठबन्धनबाट दिनेश गिरी र एमालेबाट लक्ष्मी चौधरीको उम्मेद्वारी रहेको थियो । गिरीले ९० मतले चौधरीलाई पराजित गरेका छन । गिरीले १६१ मत पाउदा एमालेका […]





