स्वास्थ्य

एउटा हस्ताक्षरले राेकिएकाे मिर्गौला प्रत्यारोपण

काठमाडौं ।  मोरङ जिल्ला बेलबारी नगरपालिका–१ का २७ वर्षीय कैलाश तामाङ पाँच महिनादेखि मिर्गौला फेल भएर अस्पतालको शैयामा जीवन र मृत्युबीच संघर्ष गरिरहनु भएको  छ। आर्थिक अवस्था कमजोर भएकाले परिवारसँग उहाँको उपचारको लागि विकल्प थिएन। तर जीवनरक्षाका लागि आवश्यक सबै प्रक्रिया पूरा भइसकेको मिर्गौला प्रत्यारोपण कागजी झमेलाले रोकिएको छ। कैलाशकी आमा गीता तामाङले आफ्नै मिर्गौला […]

Uncategorized

बजेट वितरण गर्दा उत्तरदायित्वको लङ्गोटी पनि बेपत्ता भयो : सांसद शर्मा

नेपाली कांग्रेसका लोकप्रिय युवा नेता सांसद डा. सुनिल शर्माले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटप्रति असन्तुष्टि जनाएका छन् । सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै उनले विकासको नाममा बजेट वितरण गर्दा उत्तरदायित्वको लङ्गोटी पनि बेपत्ता भएको टिप्पणी गरेका छन् ।‘तुइनको खतरापूर्ण डोरी काटेर बजेटको पोटली बाँडिँदा, उत्तरदायित्व नामको लङ्गोटी कसैको नजरमा परेन’, शर्माले लेखेका छन्, ‘हामी त […]

स्वास्थ्य

वरिष्ठ क्यान्सर विशेषज्ञ डा. भोला प्रसाद रौनियार अब नोबेल मेडिकल कलेजमा

काठमाडौँ। नेपालका वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. भोला प्रसाद रौनियार अब विराटनगरको कञ्चनबारीस्थित नोबेल मेडिकल कलेज अन्तर्गत सञ्चालित नोबेल क्यान्सर अस्पतालमा सेवा प्रदान गर्नुहुने भएको छ। अब क्यान्सर उपचारको खोजीमा रहेका बिरामीहरूले राजधानी बाहिरै, पूर्वी नेपालमै अनुभवी विशेषज्ञको सेवा पाउन सक्ने भएका छन्। डा. रौनियार नेपालका प्रतिष्ठित फिजिसियन तथा मेडिकल अङ्कोलोजिस्ट हुनुहुन्छ, जसले क्यान्सर उपचारको क्षेत्रमा […]

राजनीति

मंगोलियाली प्रधानमन्त्रीको राजीनामाले नेपालको नैतिकविहीन राजनीतिलाई गिज्यायो : डा. सुनील शर्मा

नेपाली कांग्रेसका लोकप्रिय युवा नेता तथा संघीय सांसद डा. सुनील शर्माले मंगोलियाका प्रधानमन्त्रीले आफ्ना छोरामाथि भ्रष्टाचारको प्रश्न उठेपछि दिएको राजीनामालाई उदाहरणीय भन्दै नेपालको राजनीतिमा गहिरो नैतिकताको अभाव भएको टिप्पणी गर्नुभएको छ। डा. शर्माले सामजिक संजालमा लेख्दै भन्नुभयो, “मंगोलियाका प्रधानमन्त्रीले छोरामाथिको भ्रष्टाचार आरोपपछि राजीनामा दिएर उच्च नैतिकता प्रदर्शन गरेका छन्, तर यसले नेपालको नैतिकविहीन राजनीतिलाई गिज्याएको […]

मुख्य समाचार स्वास्थ्य

पथरी जेसिजद्धारा दुई स्वास्थ्यकर्मी सम्मानित

गोपाल काफ्ले, पथरी । “मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो” भन्ने मूल नारा बोकेको नेपाल जेसिज पथरी शाखाले पथरी शनिश्चरे क्षेत्रमा लामो समय देखि स्वास्थ्य क्षेत्रकम काम गर्दै आएका दुई स्वास्थ्यकर्मीलाई सम्मान गरेको छ । पथरी जेसिज वर्ष २०२५ को सप्ताह कार्यक्रमको अवसर पारेर पुराना स्वास्थकर्मी बसन्त लिम्बु र पबित्रा काफ्लेलाई सम्मान गरेको हो […]