समाचार

जिल्ला समन्वय समिति महासङ्घ कोशी प्रदेश समिति गठन

विराटनगर । समन्वय समिति महासङ्घ कोशी प्रदेश समिति गठन भएसँगै पदाधिकारी र सदस्यहरूले शपथ लिएका छन् । जिल्ला समन्वय समितिको कार्यलाई सहजीकरण गरी काममा एकरूपता ल्याउनको लागि जिल्ला समन्वय समिति महासङ्घले यस अघि गर्दै आएको अभ्यासलाई निरन्तरता दिइएको हो । विराटनगरमा एक कार्यक्रमको आयोजना गरी जिल्ला समन्वय समिति महासङ्घ कोशी प्रदेशमा  रहेका समितिका पदाधिकारी तथा सदस्यहरूले […]

स्वास्थ्य

सुन्दरहरैचामा पाठेघरको क्यान्सर परीक्षण सम्बन्धी शिविर

सुन्दरहरौचा । मोरङको सुन्दरहरैचा नगरपालिकामा पाठेघरको मुखको क्यान्सर परीक्षण सम्बन्धी निःशुल्क शिविर कार्यक्रम सम्पन्न भएको छ । ईन्द्रपुर जुनियर जेसिजको आयोजनामा सुन्दरहरैचा नगरपालिका वडा नं १० मा उक्त स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न भएको हो । ईन्द्रपुर स्वास्थ्य चौकिको सहयोगमा जुनियर जेसिजले वडा नं १० मा रहेको आधारभुत स्वास्थ्य केन्द्रमा उक्त स्वास्थ्य शिविर सञ्चालन भएको ईन्द्रपुर […]

समाचार

बेलबारीमा कार दुर्घटना हुँदा तीन जना घाइते

बेलबारीमा । बेलबारी नगरपालिकामा कार अनियन्त्रित हुँदा तीन जना घाइते भएका छन । वडा नं ३ स्थित पुरानो मालपोत छेउ स्थित पुर्व पश्चिम राजमार्गमा पश्चिमबाट पुर्ब तर्फ जादै गरेको BAGMATI BAC 6798 न.को कार आँफै अनियन्त्रित हुँदा तीन जना घाइते भएका छन । घाइते हुनेमा कार चालकउर्लाबारी ७ बस्ने वर्ष ४३ को गोविन्द पौडेल सोहि […]

राजनीति

इनरुवा–काँकडभिट्टा रेलवे बनाउँन रोकिएको जग्गाको तत्काल मुआब्जा दिइयोस्: सांसद शर्मा

काठमाडौं । प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्माले इनरुवादेखि काँकडभिट्टासम्म रेलमार्ग निर्माणका लागि वर्षौ अघिदेखि रोक्का गरेर राखिएको जग्गाको तत्काल मुआब्जा उपलब्ध गराउँन सरकारसँग माग गरेका छन् । सोमबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद शर्माले पीडितहरूलाई तत्काल जग्गाको मुआब्जा दिन वा जग्गा फुकुवा गर्न माग गरेका हुन् । २०६८ असार १ गते बसेको मन्त्रिपरिषद् […]

स्वास्थ्य

नोबेलमा बन्यो नर्सिङ संघको भवन

विराटनगर । नेपाल नर्सिङ संघ मोरङको नवनिर्मित भवन उद्घाटन गरिएको छ । विराटनगर महानगरपालिका–४ कञ्चनवारीस्थित नोबेल मेडिकल कलेज परिसरमा निर्माण गरिएको भवन अन्तर्राष्ट्रिय नर्सिङ्ग दिवसको अवसर पारेर उद्घाटन गरिएको हो । जग्गादाता होमादेवी न्यौपानेले शिलालेखको पर्दा उघारेर भवन उद्घाटन गरिन् । कार्यक्रममा बोल्दै जग्गादाता न्यौपानेले नर्शहरुलाई विरामीको राम्रो सेवा गर्न सुझाव दिदै नर्सिङ संघलाई आफ्नो […]