विराटनगर । ‘ब्रेन ट्यूमर’ सुन्दा नै मानिसको आङ जिरिङ्ग हुन्छ । ब्रेन ट्यूमर भएका मानिसको पीडा, घर परिवारमा आई पर्ने आर्थिक, मानसिक समस्या र त्यसमा थप विरामीको उपचार सफल होला नहोला भन्ने डर । बयस्क र बृद्ध अवस्थाका विरामी भन्दा पनि कम उमेरका विरामी भयो भने त अझ धेरै त्रास र मानसिक पिडा । यस्तै […]
Author: इष्ट खबर संवाददाता
सुन्दरहरैंचामा होटल तथा पर्यटन विकासको सम्भावना माथि छलफल
सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिकामा पर्यटन विकासको सम्भावना माथि छलफल गर्दै होटल व्यवसायी बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सुन्दर होटल तथा व्यवसायी संघले सोमबार सुन्दरहरैंचा स्थित नेपालीरिका होटलमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा प्रमुख अतिथि कोशी प्रदेश सांसद ज्ञानेन्द्र सुवेदीले जिल्लामा होटल व्यवसाय र पर्यटनको विकासका लागि कुनै एउटा पालीका मात्रै […]
नोवेलमा पाठेघर भित्रको रगतको नशाको विना चिरफार सफल उपचार
विराटनगर । मासिकश्राव गडबड हुने र अत्याधिक रक्तश्राव हुने समस्याले महिलाहरुलाई सताउने गर्दछ । महिलाहरुमा हुने यस्तो समस्याले उनीहरुलाई शारीरिक तथा मानसिक तनाव दिने गर्दछ भने गर्भाधानमा समस्या हुने वा गर्भपतन हुने जस्ता समस्या पनि हुन सक्ने हुन्छ । यस्तै समस्याबाट ग्रसित एक जना २९ बर्षिया महिलाको नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलको प्रसुती तथा स्त्रीरोग […]
कानेपोखरीमा पिकअपको ठक्करबाट महिलाको मृत्यु
कानेपोखरी । मोरङको कानेपोखरीमा टाटा पिकअप गाडीको ठक्करबाट शनिबार राति एक जना महिलाको मृत्यु भएको छ । पूर्व–पश्चिम लोकमार्गअन्तर्गत कानेपोखरी गाउँपालिका–७ मा दुर्घटना हुँदा अन्दाजी ४०/४५ वर्षीया महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । झापाबाट इटहरीतर्फ आउँदै गरेको प्रदेश ३–०१–०२४ च ७३७७ नम्बरको पिकअपले पैदलयात्रा गरिरहेकी महिलालाई राति ९ः२० बजेतिर ठक्कर दिएको थियो । दुर्घटनामा […]
मन्त्री लिम्बुको उपस्थितिमा अमना सिसौली वनको भवन शिलान्यास सम्पन्न
बेलबारी । अमना सिसौली सामुदायिक वन उपभोक्ता समूहको कार्यालय भवन र बौद्धदाह संस्कार स्थल शिलान्यास कार्यक्रम सम्पन्न भएको छ । युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले शनिवार उक्त भवन र बौद्धदाह संस्कार स्थलको शिलान्यास गरेका हुन। शनिवार शिलान्यास कार्यक्रममा बोल्दै मन्त्री लिम्बुले भने ‘सामुदायिक वन के का लागि स्थापना भएको उपभोक्ता समितिले त्यो भुल्न हुँदैन […]





