मानिसको स्वास्थ्य संगै सौन्दर्य पनि त्यत्तिकै महत्व राख्ने विषय हो । समाजमा हामी छालाका विभिन्न समस्याबाट ग्रसित व्यक्तिहरु देख्ने गर्दछौं । उपचारको लागि भौंतारिनेहरु पनि हुन्छन् । सही परामर्श र उपचार नपाएर छालाको समस्यालाई कम गर्नुको सट्टामा थप समस्या थपिने जोखिम रहेको हुन्छ । छालाका विभिन्न समस्याहरु र त्यसको उपचारको लागि अल्ट्राभाइलेट थेरापीको विषयमा नोवेल […]
Author: इष्ट खबर संवाददाता
कोशीका विभिन्न जिल्लामा कनेक्ट एजुकेसनको गैर कानुनी ठगी
बेलबारी । कनेक्ट एजुकेसन सेन्टरले विना अनुमति मोरङ जिल्लाका विभिन्न निजी तथा सामुदायिक विद्यालयमा रकम उठाएको पाइएको छ । काठमाडौँ स्थित कोटेश्वरमा कार्यालय रहेको उक्त एजुकेसन सेन्टरले जिल्लाका सुन्दरहरैंचा, बेलबारी लगायतका पालिकामा रहेका विद्यालयबाट विभिन्न प्रतियोगिताको नाममा गैर कानुनी रूपमा रकम उठाएको पाइएको हो । कोसी प्रदेश स्तरीय हस्तलेखन प्रतियोगिता गराउने भन्दै उक्त एजुकेसनका कार्यकारी […]
वेतना सिमसारमा ताला लाग्दा कर्मचारीको बिचल्ली
बेलबारी । मोरङको बेलबारी नगरपालिका ४ मा रहेको वेतना सिमसारमा ताला लाग्दा कर्मचारी मारमा पारेका छन् । ८ वर्षदेखि साधारण सभा नगरेको भन्दै स्थानीय संर्घष समितिले विगत दुई महिनादेखि सिमसारको काउन्टरमा ताला लगाएका छन् । ताला लागेको दुई महिनासम्म समस्या समाधान गर्न तालुकदारले चासा नदेखाउँदा सेवा सुविधाबाट वञ्चित हुन परेको सिमसारका कर्मचारीको गुनासो छ । […]
नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक १४ दशमलव ८८ अङ्कले बढेर दुई हजार एक सय १९ दशमलव ६१ को बिन्दुमा कायम भएको हो । आज तीन सय आठ कम्पनीको एक करोड ५१ लाख ७८ हजार तीन सय ६८ कित्ता शेयर एक लाख १७ हजार ५९ […]
सुन्दरहरैंचामा दुई समूहबीच कुटाकुट
सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिकामा दुई समूह बिच कुटाकुट भएको छ । सोमबार दिउँसो ४ बजे सुन्दरहरैंचा नगरपालिका वडा नं ९ स्थित त्रिवेणीमा रहेको फुटबल मैदानमा दुई समूह बिच कुटाकुट भएको हो । दुई समूह बिच झगडा हुँदा सुन्दरहरैंचा नगरपालिका वडा नं ९ बस्ने वर्ष २० का प्रतीक पोखरेल घाइते भएका छन । घाइते पोखरेललाई […]





