काठमाडौँ, ३१ साउनः अविरल वर्षापछि भेरी नगरपालिका–२ जाजरकोट रिसाङमा पहिरोमा परी तीन जनाको मृत्यु भएको छ भने अन्य दुई जना हराइरहेका छन् । पहिरोमा परी घाइते भएका सोही नगरपालिका–२ साल्धाराका ५२ वर्षीय केदार कार्कीको उपचारको क्रममा मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको छ । बेपत्ता चार जनामध्ये सोही ठाउँकी ५४ वर्षीया उमासिंह खत्री र ८३ वर्षीया […]
Author: इष्टखबर संवाददाता
सुन्दरहरैंचामा अलकत्रा प्लान्ट हटाउन स्थानीयको १५ दिने अल्टिमेटम
सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका–७ डाँडागाउँमा बस्तीको बीचमा सञ्चालनमा रहेको अलकत्रा प्लान्टका कारण जनस्वास्थ्य र वातावरणमा असर परेको भन्दै स्थानीय बासिन्दाले प्लान्ट तत्काल स्थानान्तरण वा बन्द गर्न माग गरेका छन्। डाँडागाउँ टोल समितिको बैठकले प्लान्टबाट निस्कने धुलो, धुवाँ तथा फोहोरका कारण स्थानीयको स्वास्थ्यमा असर पर्न थालेको भन्दै कम्पनी, सुन्दरहरैंचा नगरपालिका र वडा कार्यालयको ध्यानाकर्षण गराएको […]
भोजपुरको डाँडागाउँमा ‘एक घर, एक धारा’को पहुँच
भोजपुर । भोजपुर नगरपालिका–४ डाँडागाउँ टोलका १५ घरपरिवारको वर्षौँदेखिको खानेपानीको समस्या समाधान भएको छ । ‘ओखिम खानेपानी आयोजना’मार्फत घरघरमा धारा जडान भएपछि स्थानीयवासीलाई बाह्रै महिना खानेपानीको सुबिधा उपलब्ध भएको हो । घरघरमा धारा पुगेपछि स्थानीयवासीलाई खानेपानीका लागि टाढा जानुपर्ने बाध्यता हटेको छ । यसबाट दैनिक जनजीवन सहज हुनुका साथै सरसफाइ र पशुपालनमासमेत सहजना भएको स्थानीयवासीले […]
चितुवा बस्तीमाः स्थानीयवासीमा त्रास
नारायणगढ । भरतपुरको बस्ती वरपर बच्चासहितको चितुवा घुम्न थालेपछि स्थानीयवासीमा त्रास फैलिएको छ । निकुञ्जभित्र बाघ धेरै हुने भएकाले उनीहरुले आफ्नै छुट्टै क्षेत्र बनाउन नसकेर मानवबस्तीमा प्रवेश गर्ने गर्छन् । राष्ट्रिय प्रकृति संरक्षण कोष वन्यजन्तु प्राविधिक तीर्थ लामाले बस्तीमा देखिएको चितुवा बच्चासँग भएकाले बच्चालाई बाघबाट जोगाउन र सुरक्षित राख्न बस्तीतिर छिरेको हुनसक्ने बताउनुभयो । पोथी […]
कांग्रेससँगको सहकार्य महत्वपूर्ण रह्योः मुख्यमन्त्री कार्की
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकारलाई नेपाली कांग्रेसले पु¥याएको योगदान र सहकार्यप्रति धन्यवाद तथा आभार व्यक्त गर्नुभएको छ । नेपाली कांग्रेसबाट प्रदेश सरकारमा सहभागी मन्त्रीहरूको राजीनामा आज स्वीकृत गर्दै मुख्यमन्त्री कार्कीले कोशी प्रदेशको विकास, समृद्धि र सुशासनका लागि कांग्रेसले अहिलेसम्म गरेको सहकार्य महत्वपूर्ण रहेको बताउनुभएको हो । उहाँले कांग्रेससँगको सहकार्य सुमधुर र […]





