मोरङ, ३१ भदौं । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन नजिकिएसँगै अहिले नेताहरु चुनावी अभियानमा जुटेका छन् । उम्मेद्वार बन्न लागेकाहरु जनताको घरदैलोमा पुगेर आश्वासन बाढ्दै भोट माग्न व्यस्त छन् । यही परिवेशका एक फरक पात्र हुन् डा.सुनिल शर्मा । प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कांग्रेस मोरङ क्षेत्र नं.३ बाट उम्मेद्वारका लागि सर्वसम्मत रुपमा एकल […]
स्वास्थ्य
भारतका बरिष्ठ न्यूरो सर्जन प्रोफेसर डा.जोनाथान आए नोबेलमा
विराटनगर, ८ भदौं । भारतका बरिष्ठ न्यूरो सर्जन प्रोफेसर डा.एडमण्ड जोनाथान विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा आवद्ध भएका छन् । भारतको भेलोरस्थित क्रिस्चियन मेडिकल कलेजमा काम गर्दै आएका प्रा.डा.जोनाथानले त्यहाँ छोडेर बुधबारबाट नोबेलमा सेवा सुरु गरेका हुन् । उनलाई नोबेलका न्यूरो बिभाग प्रमुख डा.प्रकाश काफ्लेसहितको टिमले स्वागत गरेको छ । प्रा.डा.एडमण्ड ब्रेन ट्यूमर, मेरुदण्डको नसा च्यापिएको, […]
नोबेलमा मनाइयो स्तनपान सप्ताह
विराटनगर । विराटनगरस्थित नोेबेल शिक्षण अस्पतालमा स्तनपान सप्ताह मनाइएको छ । नोबेलको पीसीएल, बीएस्सी र बीएनएस नर्सिङ्गका बिद्यार्थीहरुले गत सोमवारदेखि आइतवारसम्म एक हप्ताकार्यक्रम गरेर सप्ताह मनाएका हुन् । नोबेल अस्पतालमा सुत्केरी भएका महिलाहरुलाई स्तनपानका बिषयमा सचेतनामूलक कार्यक्रम गरेर सप्ताह मनाइएको नर्सिङ्ग डाइरेक्टर निलम झाले जानकारी दिइन् । उनका अनुसार बिद्यार्थीहरुले स्तनपानको महत्व, स्तनपान गराउँने उपयुक्त […]
डा.शर्माद्वारा सञ्चालित एम्बुलेन्स क्याम्पबाट साउनमा १५ हजार विरामीले पाए निःशुल्क उपचार
विराटनगर । विराटनगर स्थित नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनिल शर्माले सञ्चालन गराएको एम्बुलेन्स क्याम्पवाट गत साउन महिनामा मोरङको क्षेत्र नं.३ का १५ हजार भन्दा बढी विरामी लाभान्वित भएका छन् । क्षेत्र नं.३ मा पर्ने बेलबारी, सुन्दरहरैंचा, पथरीशनिश्चरे र कानेपोखरीमा सञ्चालित एम्बुलेन्स क्याम्पबाट साउन महिना भरमा १५ हजार २ सय ५० विरामीको निःशुल्क उपचार गरिएको नोबेल […]




