काठमाडौँ। नेपालका वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. भोला प्रसाद रौनियार अब विराटनगरको कञ्चनबारीस्थित नोबेल मेडिकल कलेज अन्तर्गत सञ्चालित नोबेल क्यान्सर अस्पतालमा सेवा प्रदान गर्नुहुने भएको छ। अब क्यान्सर उपचारको खोजीमा रहेका बिरामीहरूले राजधानी बाहिरै, पूर्वी नेपालमै अनुभवी विशेषज्ञको सेवा पाउन सक्ने भएका छन्। डा. रौनियार नेपालका प्रतिष्ठित फिजिसियन तथा मेडिकल अङ्कोलोजिस्ट हुनुहुन्छ, जसले क्यान्सर उपचारको क्षेत्रमा […]
स्वास्थ्य
पथरी जेसिजद्धारा दुई स्वास्थ्यकर्मी सम्मानित
गोपाल काफ्ले, पथरी । “मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो” भन्ने मूल नारा बोकेको नेपाल जेसिज पथरी शाखाले पथरी शनिश्चरे क्षेत्रमा लामो समय देखि स्वास्थ्य क्षेत्रकम काम गर्दै आएका दुई स्वास्थ्यकर्मीलाई सम्मान गरेको छ । पथरी जेसिज वर्ष २०२५ को सप्ताह कार्यक्रमको अवसर पारेर पुराना स्वास्थकर्मी बसन्त लिम्बु र पबित्रा काफ्लेलाई सम्मान गरेको हो […]
आर्थिक अभावमा मृत्यु कुरिरहेका डाँगीको जीवनमा आशाको किरण बने सांसद डा. सुनिल शर्मा
सुन्दरहरैचा । जीवनभर मेहनत गरेर गुजारा गर्दै आएका मोरङ जिल्लाको कानेपोखरी गाउँपालिका–४ निवासी ६२ वर्षीय धन बहादुर डाँगी पछिल्ला केही महिनादेखि हाइड्रोसिल रोगले पीडित थिए। तर अत्यन्तै कमजोर आर्थिक अवस्थाका कारण उनी उपचार गर्न असमर्थ थिए र पीडामा मृत्यु कुरेर बस्न बाध्य थिए। यस दुखद अवस्थाको जानकारी पाएपछि स्थानीय समाजसेवी कोपिला कार्की ले मानवीय सम्वेदना […]
१० महिनाभन्दा बढी समयसम्म भुक्तानी रोकिँदा निजी अस्पतालहरूको गुनासो, स्वास्थ्य बीमा सेवा बन्द गर्ने चेतावनी !
स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत प्रदान गरिएका सेवाहरूको भुक्तानी १० महिनाभन्दा बढी समयसम्म रोकिँदा निजी अस्पताल तथा मेडिकल कलेजहरू आर्थिक संकटमा परेको भन्दै उनीहरूले स्वास्थ्य बीमा कार्यक्रमबाट सेवा बन्द गर्ने चेतावनी दिएका छन्। एसोसिएसन अफ प्राइभेट मेडिकल एण्ड डेन्टल कलेज अफ नेपालले स्वास्थ्य तथा जनसंख्या मन्त्रीलाई पठाएको पत्रमार्फत स्वास्थ्य बीमाअन्तर्गत लामो समयदेखि भुक्तानी नपाउँदा अस्पताल तथा मेडिकल […]
नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलको प्रसुती तथा स्त्रीरोग विभाग सम्मानित
काठमाडौं । मातृ तथा नवजात शिशु मृत्यु दर घटाउन मृत्युका कारण पहिचान, विश्लेषण र सुधारात्मक कदम चाल्न नेपाल सरकारले लागु गरेको मातृ तथा नवजात शिशु मृत्यु निगरानी तथा प्रतिकार्य प्रणाली (MPDSR) अन्तर्गत नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलको प्रसुती तथा स्त्रीरोग विभागले गरेको प्रतिबद्धता र प्रभावकारी कार्यप्रति नेपाल सोसाइटी अफ अब्सटेट्रिक्स एण्ड गाइनेकोलोजी (NESOG) ले MPDSR […]





