स्वास्थ्य

माइती नेपाललाई एम्बुलेन्स दिने सांसद शर्माको घोषणा

काठमाडौं । प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्माले माइती नेपाललाई एम्बुलेन्स प्रदान गर्ने घोषणा गरेका छन् । मानव बेचविखन विरुद्धको विश्व दिवसको अवसरमा माइती नेपालले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै सांसद शर्माले यस्तो घोषणा गरेका हुन् । सिएनएन हिरोसमेत बनिसकेकी अनुराधा कोइरालाले सञ्चालन गरेको माइती नेपालले महिला तथा बालबालिका बेचविखन विरुद्ध काम गर्दै आएको छ । […]

स्वास्थ्य

इटहरीमा डेंगु बिरामीको निःशुल्क उपचार

इटहरी । इटहरी उपमहानगरपालिकाले डेंगुको जाँच र उपचार निःशुल्क गर्ने भएको छ । इटहरी अस्पातलमा डेंगुको जाँच र उपचार नि:शुल्क हुने जनाइएको छ । इटहरी मेयर हेमकर्ण पौडेलले डेंगुको जाँच र उपचार नि:शुल्क गर्ने घोषणा गरेका हुन । इटहरीमा डेंगुेको महामारी हुन नदिन उपमहानगरले सतर्कता अपनाएको मेयर पौडेलको भनाइ छ । मेयर पौडेलले डेंगु नियन्त्रण […]

स्वास्थ्य

सुन्दरहरैचामा आँखा पाक्ने समस्या बढ्दै

सुन्दरहरैचा । पछिल्लो केही दिनयता सुन्दरहरैचा नगरपालिकामा आँखा पाक्ने समस्या बढ्न थालेको छ । विशेष गरेर बालबालिकामा तीव्र गतिमा यो रोग फैलिइरहेको छ । भीडभाड धेरै हुने सार्वजनिकस्थल यसको प्रमुख स्रोत बनेका छन् । सरुवा रोग भएकाले आँखाको संक्रमण एकबाट अर्कोमा चाँडो सर्छ । पढ्नलाई विद्यालय जाने बालबालिकादेखि भिडभाडमा यात्रा गर्नेहरूबाट समुदायस्तरमै संक्रमण फैलिइरहेको छ […]

स्वास्थ्य

केएमसीले प्रयोगमा ल्यायो अत्याधुनिक रोबोटिक न्यूरोसर्जिकल माइक्रोस्कोप

काठमाडौं । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले नेपालमै पहिलो पटक अत्याधुनिक रोबोटिक न्यूरोसर्जिकल माइक्रोस्कोप प्रयोगमा ल्याएको छ । बिरामीहरूको सुरक्षित र भरपर्दो शल्यक्रियाका लागि अत्याधुनिक ‘जैस किनोभो–९००’ माइक्रोस्कोप प्रयोगमा ल्याइएको केएमसीले जनाएको छ । ब्रेन ट्युमर र नसाको शल्यक्रियालाई प्रभावकारी बनाउँन महत्वपूर्ण भूमिका निर्वाह गर्ने यो अत्याधुनिक माइक्रोस्कोप नेपालमा पहिलो पटक प्रयोगमा ल्याइएको केएमसीको न्यूरो […]

स्वास्थ्य

बरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा.अरुण सायमीको सेवा अब केएमसीमा

काठमाडौं । बरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा.अरुण सायमीले अब काठमाडौंको सिनामंगल स्थित काठमाडौं मेडिकल कलेजबाट बिरामीलाई उपचार सेवा दिने भएका छन् । चार दशक अघिदेखि मुटुरोगीको उपचारमा सक्रिय नेपालका प्रसिद्ध डा.सायमी केएमसीमा आवद्ध भएका हुन् । प्रा.डा.सायमी केएमसीमा आवद्ध भएकाले उनले साउन १ गतेदेखि उपचार सेवा सुरु गर्ने केएमसीका अध्यक्ष सोइना शर्माले जानकारी दिइन् । उपचार […]