बेलबारी । मोरङको बेलबारी १ मा रहेको सामुदायिक रेडियो वेतना एफेमको अध्यक्षमा भोजराज बस्नेत सर्वसम्मत चयन भएका छन । एफेमको ८ औ वार्षिक साधारण सभा वैशाख १९ गते मंगलबार बेलबारीमा हुँदैछ । बस्नेत एफेमाको अध्यक्षमा सर्वसम्मत रुपमा चयन भएका हुन । त्यस्तै एफेमको उपाध्यक्षमा लीलाप्रसाद आचार्य, सचिवमा राजु बस्नेत, कोषाध्यक्षमा कर्णबहादुर राई सर्वसम्मत रुपमा चयन […]
राजनीति
सुन्दरहरैचा तरुण दलमा कुन्दन ढुङ्गाना
सुन्दरहरैचा । नेपाल तरुण दल सुन्दरहरैचा नगर कार्य समितिको अध्यक्षमा कमल ढुङ्गाना (कुन्दन) चयन भएका छन । नगर कार्य समितिको हिजो बसेको बैठकले ढुङ्गानालाई अध्यक्ष पदमा चयन् गरिएको हो । तरुण दल सुन्दरहरैचा नगर कमिटिका अध्यक्ष प्रकाश श्रेष्ठ वडा नं ९ को वडाध्यक्ष भए सगै उनले ढुङ्गानालाई नगरको जिम्मेवारी दिएका हुन । ढुङ्गाना सर्वसम्मत अध्यक्षमा […]
इनरुवा–काँकडभिट्टा रेलवे बनाउँन रोकिएको जग्गाको तत्काल मुआब्जा दिइयोस्: सांसद शर्मा
काठमाडौं । प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्माले इनरुवादेखि काँकडभिट्टासम्म रेलमार्ग निर्माणका लागि वर्षौ अघिदेखि रोक्का गरेर राखिएको जग्गाको तत्काल मुआब्जा उपलब्ध गराउँन सरकारसँग माग गरेका छन् । सोमबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद शर्माले पीडितहरूलाई तत्काल जग्गाको मुआब्जा दिन वा जग्गा फुकुवा गर्न माग गरेका हुन् । २०६८ असार १ गते बसेको मन्त्रिपरिषद् […]
चुनाव जितेलगत्तै डा.शर्मा उत्रिए ‘एक्सन’मा : अब गोठगाउँमै पूर्णकालिन अस्पताल चलाइने
विराटनगर । मोरङको क्षेत्र नं.३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्माको पहलमा गोठगाउँस्थित पुर्वाञ्चल विश्वविद्यालयमा आगामी माघ १ गतेदेखि पूर्णकालिन अस्पताल सञ्चालन गरिने भएको छ । विश्वविद्यालयमा सोमबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा सांसद शर्मासहित विश्वविद्यालयका पदाधिकारीले अस्पताल सञ्चालन गरिने जानकारी गराएका हुन् । कार्यक्रममा सांसद शर्माले जुनसुकै हालतमा माघ १ गतेबाट अस्पताल सञ्चालन गर्ने […]
बेतना सिमसार अगाडि सर्पदंश उपचार केन्द्र खोल्छु: डा.सुनिल शर्मा
मोरङको ३ नम्बर निर्वाचन क्षेत्रका संयुक्त लोकतान्त्रिक वाम गठबन्धनका प्रत्यक्ष तर्फका प्रतिनिधिसभा सदस्य उम्मेदवार डा।सुनिल शर्माले बेलबारीको बेतना सिमसारअगाडि सर्पदंश उपचार केन्द्र स्थापना गर्ने बताएका छन् । आगामी मंसिर ४ गते हुन गइरहेको आम निर्वाचनको प्रचारप्रसारका क्रममा घरदैलो अभियानमा रहेका डा।शर्माले सर्पदंशको उपचार तत्कालै गर्नुपर्ने हुँदा बेलबारीबाट धरान वा विराटनगर लैजान सम्भव नहुने भन्दै स्थानीय […]





