राजनीति

इनरुवा–काँकडभिट्टा रेलवे बनाउँन रोकिएको जग्गाको तत्काल मुआब्जा दिइयोस्: सांसद शर्मा

काठमाडौं । प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्माले इनरुवादेखि काँकडभिट्टासम्म रेलमार्ग निर्माणका लागि वर्षौ अघिदेखि रोक्का गरेर राखिएको जग्गाको तत्काल मुआब्जा उपलब्ध गराउँन सरकारसँग माग गरेका छन् । सोमबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद शर्माले पीडितहरूलाई तत्काल जग्गाको मुआब्जा दिन वा जग्गा फुकुवा गर्न माग गरेका हुन् । २०६८ असार १ गते बसेको मन्त्रिपरिषद् […]

राजनीति

चुनाव जितेलगत्तै डा.शर्मा उत्रिए ‘एक्सन’मा : अब गोठगाउँमै पूर्णकालिन अस्पताल चलाइने

विराटनगर । मोरङको क्षेत्र नं.३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्माको पहलमा गोठगाउँस्थित पुर्वाञ्चल विश्वविद्यालयमा आगामी माघ १ गतेदेखि पूर्णकालिन अस्पताल सञ्चालन गरिने भएको छ । विश्वविद्यालयमा सोमबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा सांसद शर्मासहित विश्वविद्यालयका पदाधिकारीले अस्पताल सञ्चालन गरिने जानकारी गराएका हुन् । कार्यक्रममा सांसद शर्माले जुनसुकै हालतमा माघ १ गतेबाट अस्पताल सञ्चालन गर्ने […]

राजनीति

बेतना सिमसार अगाडि सर्पदंश उपचार केन्द्र खोल्छु: डा.सुनिल शर्मा

मोरङको ३ नम्बर निर्वाचन क्षेत्रका संयुक्त लोकतान्त्रिक वाम गठबन्धनका प्रत्यक्ष तर्फका प्रतिनिधिसभा सदस्य उम्मेदवार डा।सुनिल शर्माले बेलबारीको बेतना सिमसारअगाडि सर्पदंश उपचार केन्द्र स्थापना गर्ने बताएका छन् । आगामी मंसिर ४ गते हुन गइरहेको आम निर्वाचनको प्रचारप्रसारका क्रममा घरदैलो अभियानमा रहेका डा।शर्माले सर्पदंशको उपचार तत्कालै गर्नुपर्ने हुँदा बेलबारीबाट धरान वा विराटनगर लैजान सम्भव नहुने भन्दै स्थानीय […]

राजनीति

दुइ वर्ष भित्र सुकम्वासीहरुलाइ धनिपुर्जा डा सुनिल शर्मा

मोरङ । मोरङ क्षेत्र नम्बर ३ मा संयुत्त लोकतान्त्रि बाम गठवन्धनका साझा उम्मेद्वार डाक्टर सुनिल शर्माले मंसिर पछि बन्ने गठवन्धन सरकारले आगामी २ वर्षभित्र सुकम्वासि भुमिहिनहरुलाइ पहिलो चरणको धनिपुर्जा वितरण गरिसक्ने बताउनु भएको छ । मोरङ क्षेत्रनम्बर ३ को थपरेमा आयोजित कोणसभालाइ संवोधन गर्दै संयुत्त लोकतान्त्रिक बाम गठवन्धनका तर्फबाट प्रतिनिधिसभाका उम्मेद्वार शर्माले आफुहरु आश्वासन दिने […]

राजनीति

सुनिल शर्माले सुरु गरे घरदैलो अभियान

सुन्दरहरैचा । मोरङ क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका तर्फबाट गठवन्धनका प्रतिनिधि सभाका साझ उम्मेद्वार डा सुनिल शर्माले शुक्रवारदेखि चुनावी घरदैलो अभियान सुरु गरेका छन । मोरङ क्षेत्रनम्बर ३ ख का उम्मेद्वार लक्ष्मिकुमार श्रेष्ठ सहितका नेताहरु पनि घरदैलो कार्यक्रममा सहभागि भएका थिए । गठवन्धनले क्षेत्रनम्बर ३ मा सुन्दर हरैचा नगरपालिकाको १० नम्बर वाडा घरदैलो अभियान […]