कोशी प्रदेश

लक्ष्मी मावि बेलबारीको अध्यक्षमा गोबिन्द भण्डारी चयन

बेलबारी । मोरङको बेलबारी ११ लक्ष्मीमार्गस्थित लक्ष्मी माध्यमिक बिद्यालय ब्यबस्थापन समितिको अध्यक्षमा गोविन्द भण्डारी चयन भएका छन । बेलबारीमा विधालय व्यवस्थापन समितिको नेतृत्व चयन राजनीतिक सहमतीमा ,आत्र गर्ने राजनीतिक सहमती अनुसार लक्ष्मी मावीमा भण्डारी सर्वसम्मत अध्यक्षमा चयन भएका हुन । बिहिबार बिहान भएको भेलाले भण्डारीलाई सर्बसम्मत रुपमा अध्यक्ष चयन गरेको हो । भण्डारी सोही बिद्यालयका […]

कोशी प्रदेश

उवासंघ बेलबारीः निर्वाचित पदाधिकारीहरुको पदस्थापन

बेलबारी ।  उद्योग बाणिज्य संघ बेलबारीमा निर्बाचित पदाधिकारीहरुले प्रमाणपत्र ग्रहण गर्नुका साथै पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन । जेठ २० गते सम्पन्न निर्बाचनबाट निर्बाचित पदाधिकारीहरुले बुधबार भएको सपथग्रहण तथा पदस्थापन कार्यक्रममा प्रमाणपत्र ग्रहण गर्नुका साथै पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन । बिजयी पदाधिकारीहरुलाई निर्बाचन समितिका संयोजक रमेश निरौलाले पद तथा गोपनियताको […]

समाचार

सांसद सुनिल शर्मा बने ओशो सन्यासी

काठमाडौं । प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्मा ओशो सन्यासी बनेका छन् । काठमाडौंको रानीबारीस्थित ओशो तपोवनमा नौ दिन लामो ध्यानपछि सांसद शर्मा ओशो सन्यासी बनेका हुन् । बोधिसत्व स्वामी आनन्द अरुणबाट सांसद शर्माले दीक्षा लिएका छन् । ओशो परिवारमा सन्यासी भएर माला ग्रहण गरेपछि नयाँ नाम दिने चलन छ । सांसद शर्मालाई स्वामी आनन्द अरुणले […]

कोशी प्रदेश

बेलबारी लायन्स अध्यक्षमा जनक पोखरेल चयन

बेलबारी । लायन्स क्लब अफ बेलबारीको अध्यक्षमा जनक पोखरेल चयन भएका छन । बेलबारी लायन्सको बोर्ड बैठकले पोखरेललाई २०२३ को अध्यक्षमा चयन गरेको हो । शनिबार बेलबारीमा भएको लायन्सको एक कार्यक्रममा २०२२ का अध्यक्ष तिर्थराज सिग्देलले पोखरेललाई पद हस्तान्तरण गरेका छन । बैठकले अध्यक्ष बाहेक अन्य पदमा पुर्व समितिलाई निरन्तरता दिने निर्णय गरेको छ । […]

बागमती प्रदेश

बागमतीमा सार्वजनिक विश्वविद्यालय स्थापना गछौँ : मुख्यमन्त्री जम्कट्टेल

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बागमती प्रदेश सरकारले सार्वजनिक विश्वविद्यालय स्थापना गर्ने बताएका छन् । प्रदेश उच्च शिक्षा परिषद्को आज कार्यालय उद्घाटन गर्दै मुख्यमन्त्री एवं प्रदेश उच्च शिक्षा परिषद्का अध्यक्ष जम्कट्टेलले उच्च शिक्षासम्बन्धी नीति तथा रणनीति तयार गर्ने र विश्वविद्यालयको सञ्चालनका लागि सामान्य नीतिगत मार्गनिर्देशन गर्न परिषद्ले भूमिका खेल्ने बताए । आर्थिक सहायता तथा […]