इटहरी । असार १९ गतेदेखि कोशी र मेचीका क्रसर व्यवसायी आन्दोलित हुने भएका छन । क्रसर उद्योगको नवीकरण सहज रुपमा गर्ने वातावरण तयार गर्न सरकारले अनाकानी गरेको जनाउँदै व्यवसायी आन्दोलित हुने भएका हुन् । सो सम्बन्धी जानकारी दिन इटहरीमा पत्रकार सम्मेलन गर्दै व्यवसायीले कर, दस्तुर, शुल्क लगायतका राजस्व रकम बुझाउन जाँदा पत्रमा नवीकरणको भाषा स्पष्ट […]
समाचार
कोशी प्रदेश सरकार ढल्यो
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेशसभामा विश्वासको मतसम्बन्धी राखेको प्रस्ताव फेल भएको छ । सदनको विश्वास गुमाएसँगै कोशीबाट कार्की नेतृत्वको सरकार ढलेको छ । कार्की २०७९ पुस २४ मा नियुक्त भई २५ गते शपथ लिएका थिए । विश्वासको मतको प्रस्तावको पक्षमा ४६ मत र विपक्षमा ४३ मत खसेको छ । ९३ सदस्यीय कोशी सभामा […]
इन्स्पेक्टर जवराको एक महिने कार्यकाल: हत्यामा संलग्न देखि नक्कली परिक्षार्थी पक्राउ
बेलबारी । मोरङको ईलाका प्रहरी कार्यलय बेलबारीका प्रमुख प्रहरी निरिक्षक (ईन्स्पेक्टर) उदय शमसेर जबराले आफनो एक महिने कार्यकालमा भएका महत्वपुर्ण उपलब्धि सार्बजनिक गरेका छन । शुक्रबार दिउँसो ईलाका प्रहरी कार्यलय बेलबारीमा स्थानीय सञ्चारकर्मी सँगको भेटमा उनले एक महिनाको अबधिमा भएका महत्वपुर्ण कार्यहरु सार्बजनिक गरेका हुन । जवराको एक महिने कार्यकालमा हत्यामा संलग्न देखि सयौ नक्कली […]
सुकुम्बासीलाई जग्गा उपलब्ध गराउँन सांसद शर्माको सक्रियता
विराटनगर । मोरङको क्षेत्र नं.३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्मा आफ्नो निर्वाचन क्षेत्रका सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई जग्गा उपलब्ध गराउँने अभियानमा जुटेका छन् । एकपछि अर्को चुनावी बाचा पुरा गर्दै गएका सांसद शर्मा अहिले सुकुम्वासीको समस्या समाधानमा लागेका हुन् । चुनावी अभियानका क्रममा उनले पूर्वाञ्चल विश्वविद्यालयमा मेडिकल कलेज सञ्चालन गर्ने र सुकुम्वासी समस्या […]
लक्ष्मी मावि बेलबारीको अध्यक्षमा गोबिन्द भण्डारी चयन
बेलबारी । मोरङको बेलबारी ११ लक्ष्मीमार्गस्थित लक्ष्मी माध्यमिक बिद्यालय ब्यबस्थापन समितिको अध्यक्षमा गोविन्द भण्डारी चयन भएका छन । बेलबारीमा विधालय व्यवस्थापन समितिको नेतृत्व चयन राजनीतिक सहमतीमा ,आत्र गर्ने राजनीतिक सहमती अनुसार लक्ष्मी मावीमा भण्डारी सर्वसम्मत अध्यक्षमा चयन भएका हुन । बिहिबार बिहान भएको भेलाले भण्डारीलाई सर्बसम्मत रुपमा अध्यक्ष चयन गरेको हो । भण्डारी सोही बिद्यालयका […]





