विराटनगर । नोबेल मेडिकल कलेज शिक्षण अस्पताल र कोशी प्रदेश प्रहरी कार्यालयबीच स्वास्थ्य सेवामा सहकार्य गर्ने उद्देश्यले सम्झौता भएको छ । यो सम्झौतासँगै अब कोशी प्रदेश प्रहरी कार्यालयअन्तर्गत कार्यरत प्रहरी कर्मचारी तथा उनीहरूका परिवारले आवश्यक पर्दा विशेषज्ञ र गुणस्तरीय स्वास्थ्य सेवा सहज रूपमा प्राप्त गर्ने आधार तयार भएको छ । दुवै संस्थाबीच सम्पन्न सम्झौताले राष्ट्रको […]
मुख्य समाचार
केएमसीमा तार विधिबाट मस्तिस्कको रक्तश्रावको सफल उपचार
काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल, सिनामंगलमा बिनाशल्यक्रिया तार (कोइल र स्टेन्ट) विधिबाट मस्तिस्कको रक्तस्रावको सफल उपचार सफल उपचार गरिएको छ। भक्तपुरको चाँगुनारायणकी ४५ वर्षीया शान्ति रावतको मस्तिस्कमा भएको रक्तस्रावको न्युरो इन्टरभेन्सनिस्ट डा. अरुण पौडल नेतृत्वको टीमले शल्यक्रिया गरेको हो। अचानक बेहोस भएपछि उनलाई एम्बुलेन्समार्फत अस्पताल पुर्याइएको थियो। अस्पतालमा गरिएको सीटी स्क्यान तथा अन्य परीक्षणले मस्तिष्कको […]
राज्यबाट एक रुपैयाँ पनि तलबभत्ता नलिएका पूर्व सांसद सुनिल शर्मा, जसले सेवा मात्रै गरे
आज देशको राजनीतिक बहस भ्रष्टाचार, शक्ति संघर्ष र सत्ताकेन्द्रित प्रतिस्पर्धामा अड्किएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसन्धान, अदालतका बहस र संसदभित्रका आरोप–प्रत्यारोपबीच नागरिक विश्वास क्रमशः कमजोर बन्दै गएको छ । यस्तो समयमा एउटा सामान्य देखिने तर अर्थपूर्ण कागजातले फरक प्रश्न उठाएको छः राजनीति सेवा हो कि सुविधा ? संघीय संसद् सचिवालयको आर्थिक प्रशासन शाखाले […]
नोबेल अस्पतालमा अत्याधुनिक प्रविधिद्वारा छाला तथा सौन्दर्य उपचार
विराटनगरस्थित नोबेल अस्पतालले छालामा देखिने दुबी, कोठी, गाँठागुँठी, चाउरी, चायाँ–पोतो लगायत कुष्ठरोग तथा सौन्दर्यसम्बन्धी समस्याहरूको उपचारका लागि विशेष सेवा सञ्चालन गरिरहेको छ । यहाँ छालामा देखिने सबै प्रकारका रोगहरूको उपचार अत्याधुनिक उपकरण तथा विशेषज्ञ चिकित्सकमार्फत गरिन्छ । टाटु हटाउनेदेखि अनावश्यक स्थानमा आएका रौं हटाउने तथा आवश्यक स्थानमा रौं उमार्नेसम्मका सेवा उपलब्ध रहेको अस्पतालले जनाएको छ […]
नोबेल मेडिकल कलेजमा संक्रमण रोकथाम तथा नियन्त्रण सम्बन्धी एकदिने तालिम सम्पन्न
विराटनगर । विराटनगरस्थित नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलमा स्वास्थ्यकर्मीहरूका लागि एकदिने संक्रमण रोकथाम तथा नियन्त्रण (IPC) सम्बन्धी तालिम सफलतापूर्वक सम्पन्न भएको छ। अस्पतालकी नर्सिङ मेट्रोन श्रीजु पराजुलीको सञ्चालन तथा अस्पतालको आइपिसी (IPC) टोलीको विशेष समन्वयमा मिति २०८३ जेठ १९ गते उक्त कार्यक्रम आयोजना गरिएको हो। स्वास्थ्य सेवालाई सुरक्षित र गुणस्तरीय बनाउने उद्देश्य अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरूको […]





