Uncategorized

क्रिकेट खेलको विकासमा नगरपालिका लाग्ने मेयर गुरागाईंको प्रतिबद्धता

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचामा पहिलो पटक वडास्तरीय क्रिकेट प्रतियोगिता आजदेखि सुरु भएको छ। इन्द्रपुर क्रिकेट क्लबको आयोजनामा सुकुना बहुमुखी क्याम्पसको खेल मैदानमा प्रतियोगिताको आयोजना गरिएको हो। खेलको उद्घाटन गर्दै नगरप्रमुख केदारप्रसाद गुरागाईंले क्रिकेट खेलको विकास र खेलाडीलाई प्रोत्साहन गर्ने प्रतिबद्धता जनाए। उनले भने, “क्रिकेट अहिले राष्ट्रलाई चिनाउने प्रमुख माध्यम बनेको छ। हाम्रो नगरका खेलाडी र […]

Uncategorized

नोवेलमा विद्यार्थीहरुको सप्ताहव्यापी खेलकुद सुरु

विराटनगर । नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलका एम. बी. बी. एस., बी. डी. एस. लगायतका शैक्षिक कार्यक्रममा अध्ययनरत विद्यार्थीहरुले प्रत्येक बर्ष खेलकुद कार्यक्रमको आयोजना गरी नोवेल फिस्टा मनाउने गर्दै आएका छन् । यस वर्ष पनि एम. बी. बी. एस. १५औं ब्याच र बी. डी. एस. १० औं ब्याचका बिद्यार्थीहरुले मिति २०८१ जेठ २५ गते एक […]