Uncategorized

चितवनको चेपाङ बस्तीमा केएमसी

काठमाडौं । काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल (केएमसी) दुवाकोटले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत चितवनका दुई स्थानमा वृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरी सयौं स्थानीयलाई विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गरेको छ । केएमसी दुवाकोटको प्राविधिक सहयोग, नीलगिरि बचत तथा ऋण सहकारी संस्था र आत्म जागृति मिसन नेपाल, काठमाडौंको आयोजनामा तथा खैरहनी नगरपालिकाको समन्वयमा वडा नं. ६ मा […]

Uncategorized

बजेट वितरण गर्दा उत्तरदायित्वको लङ्गोटी पनि बेपत्ता भयो : सांसद शर्मा

नेपाली कांग्रेसका लोकप्रिय युवा नेता सांसद डा. सुनिल शर्माले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटप्रति असन्तुष्टि जनाएका छन् । सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै उनले विकासको नाममा बजेट वितरण गर्दा उत्तरदायित्वको लङ्गोटी पनि बेपत्ता भएको टिप्पणी गरेका छन् ।‘तुइनको खतरापूर्ण डोरी काटेर बजेटको पोटली बाँडिँदा, उत्तरदायित्व नामको लङ्गोटी कसैको नजरमा परेन’, शर्माले लेखेका छन्, ‘हामी त […]

Uncategorized

बिचौलियाहरूले निजी मेडिकल कलेजलाई धराशायी बनाए : काँग्रेस सांसद डा.सुनिल शर्मा

काठमाडौं । नेपाली काँग्रेसका युवा नेता सांसद एवं काठमाडौं मेडिकल कलेज साथै नोबेल मेडिकल कलेजकाका सञ्चालक डा. सुनिल शर्माले मेडिकल कलेजहरूलाई विद्यार्थीलाई ४८ हजार तिर्न कुनै समस्या नरहेको बताएका छन् । बुधवार आयोजित पत्रकार सम्मेलनमा बोल्दै सांसद शर्माले बिचौलियाहरूले आफ्नो लागि निजी मेडिकललाई धराशायी बनाउने काम गरिरहेको बताए । ‘आज कलेजहरूले ४८ हजार तिर्न सकिँदैन भनेर […]

Uncategorized

सुन्दरहरैंचा विराट एक्स्पोमा ५ हजार दर्शकको घुइचो

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिकामा आज देखि शुरु भएको सुन्दरहरैंचा विराट एक्स्पोमा ५ हजार भन्दा बढिको उपस्थिति रहेको छ । सुन्दरहरैंचा विराट एक्स्पोमा आज पहिलो दिन हास्यकलाकार मनोज गजुरेल र गायक दुर्गेश थापाको प्रस्तुती रहेको थियो । सुन्दरहरैंचा विराट एक्स्पोका सुचना तथा प्रचार विभागका संयोजक कृष्ण ओझाका अनुसार आज पहिलोदिन ५ हजार भन्दा बढी दर्शकको […]

Uncategorized

सुन्दरहरैंचा विराट एक्स्पो-४ हुने

सुन्दरहरैंचा । सुन्दरहरैँचा विराट एक्स्पोको चौथो संस्करण माघ ३० गतेदेखि फागुन १० गतेसम्म हुने भएको छ । आज बुधबार मेला स्थल वडा नम्बर १० स्थित विराटचोकमा आयोजित चियापान तथा भेटघाट कार्यक्रममा मेला सञ्चालन विषयमा छलफल भएको हो । सुन्दरहरैंचामा निर्माण गर्न बाँकी रहेका सार्वजनिक शौचालय निर्माण गर्न मेला लगाउन लागिएको हो ।मेला आगामी माघ ३० […]