बेलबारी । मोरङको बेलबारी १ मा रहेको सामुदायिक रेडियो वेतना एफेमको अध्यक्षमा भोजराज बस्नेत सर्वसम्मत चयन भएका छन । एफेमको ८ औ वार्षिक साधारण सभा वैशाख १९ गते मंगलबार बेलबारीमा हुँदैछ । बस्नेत एफेमाको अध्यक्षमा सर्वसम्मत रुपमा चयन भएका हुन । त्यस्तै एफेमको उपाध्यक्षमा लीलाप्रसाद आचार्य, सचिवमा राजु बस्नेत, कोषाध्यक्षमा कर्णबहादुर राई सर्वसम्मत रुपमा चयन […]
Author: इष्ट खबर संवाददाता
सुन्दरहरैचा तरुण दलमा कुन्दन ढुङ्गाना
सुन्दरहरैचा । नेपाल तरुण दल सुन्दरहरैचा नगर कार्य समितिको अध्यक्षमा कमल ढुङ्गाना (कुन्दन) चयन भएका छन । नगर कार्य समितिको हिजो बसेको बैठकले ढुङ्गानालाई अध्यक्ष पदमा चयन् गरिएको हो । तरुण दल सुन्दरहरैचा नगर कमिटिका अध्यक्ष प्रकाश श्रेष्ठ वडा नं ९ को वडाध्यक्ष भए सगै उनले ढुङ्गानालाई नगरको जिम्मेवारी दिएका हुन । ढुङ्गाना सर्वसम्मत अध्यक्षमा […]
लक्ष्मी मावि बेलबारीको अध्यक्षमा गोबिन्द भण्डारी चयन
बेलबारी । मोरङको बेलबारी ११ लक्ष्मीमार्गस्थित लक्ष्मी माध्यमिक बिद्यालय ब्यबस्थापन समितिको अध्यक्षमा गोविन्द भण्डारी चयन भएका छन । बेलबारीमा विधालय व्यवस्थापन समितिको नेतृत्व चयन राजनीतिक सहमतीमा ,आत्र गर्ने राजनीतिक सहमती अनुसार लक्ष्मी मावीमा भण्डारी सर्वसम्मत अध्यक्षमा चयन भएका हुन । बिहिबार बिहान भएको भेलाले भण्डारीलाई सर्बसम्मत रुपमा अध्यक्ष चयन गरेको हो । भण्डारी सोही बिद्यालयका […]
जेष्ठ नागरिकहरुको स्वास्थ्य परीक्षण
पथरी / पथरी शनिश्चरे वडा नं। ५ मा जेष्ठ नागरिकहरुको स्वास्थ्य परीक्षण गरिएको छ । हसन्दह स्वास्थ्य चौकीका प्रमुख र स्वास्थ्यकर्मीहरुको उपस्थितिमा वडाका जेष्ठ नागरिहरुको स्वास्थ्य परीक्षण गरिएको वडा सदस्य तथा कार्यपालिका सदस्य तुलशा कार्की (मुना) ले जानकारी दिनुभयो । आज साविक हसन्दह ५ का अमात टोल, गुराँस टोल, सुगा बजार, त्रिवेणी चौक, विहानी चौकका […]
बेलबारीका संजय र हेमन्तले प्रदेश प्रहरी अस्पताललाई दिए स्वास्थ्य सामाग्री
बेलबारी । मोरङको बेलबारीका दुई समाजसेवीले कोशी प्रदेश प्रहरी अस्पताल बेलबारीलाई केही स्वास्थ्य सामाग्री प्रदान गरेका छन । बेलबारी ३ का समाजसेवी संजय सुवेदी र हेमन्त गुरुङले बुधबार अस्पताल प्रमुख प्रा.प्र.ना.उ. डा. सरोज सिंहलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन । अस्पतालले दिएको जानकारी अनुसार Thermometer १६ थान, Pulse Oximeter ९ थान, Respirator Rate Timer ७ […]





