सुन्दरहरैंचा । पूर्व–पश्चिम लोकमार्गअन्तर्गत निर्माणाधीन काँकरभिट्टा–लौकही सडक आयोजनाको क्रममा मोरङको सुन्दर्हरैंचा नगरपालिकामा एचआईभी/एड्स, यौन रोग तथा मानव बेचबिखनसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। बुधबार सुन्दरहरैंचा उद्योग वाणिज्य संघको सभाहलमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र एशियाली विकास बैंक (ADB) को आर्थिक सहयोगमा सञ्चालन भइरहेको राजमार्ग अभिवृद्धि आयोजना अन्तर्गत उक्त कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा सुन्दरहरैंचा […]
Author: इष्टखबर संवाददाता
नोबलमा श्रवण अशक्तता भएका बिरामीहरुका लागि cochlear implant सम्बन्धी कार्यक्रम सम्पन्न
नोबेल शिक्षण अस्पतालको नाक, कान, घाँटी विभागद्वारा आयोजित cochlear implant सम्बन्धित कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा cochlear implant गराएका बालबालिका र उहाहरूका अभिभावकहरूको उत्साहजनक सहभागिता सहित नोबेलको नाक, कान, घाँटी विभागका चिकित्सक, आवासिय चिकित्सक, मेडिकल अफिसर लगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा काठमाडौंका बरिष्ठ स्पीच ल्याङवेज प्याथोलोजिष्ट सविन शर्मा तथा अष्ट्रियाका अडियोलोजिष्ट एण्ड स्पीच […]
लोकतन्त्रमा प्रतिपक्ष,असहमतिको मर्यादा र अवरोधको राजनीति
छवि वैरागी घिमिरे । निर्वाचन लोकतन्त्रको अनिवार्य विधि हो, तर त्यसको परिणाम केवल सत्ता प्राप्ति र हस्तान्तरणको गणित होइन। निर्वाचन समाजले आफ्नो भविष्य कसको हातमा सुम्पियो भन्ने गम्भीर निर्णय हो। यही निर्णयबाट सरकार जन्मिन्छ र त्यही निर्णयबाट प्रतिपक्षको पनि औचित्य निर्धारण हुन्छ। तर समस्या त्यहाँ सुरु हुन्छ,जहाँ प्रतिपक्षले आफूलाई जनताको अर्को विकल्पको रूपमा होइन,वञ्चित शक्तिको […]
बाँदर व्यवस्थापनको माग गर्दै खोटाङमा किसानद्वारा प्रदर्शन
दिक्तेल । खोटाङका किसान खेतबारीमा लगाइएको अन्नबाली बाँदरले नष्ट पारेर उठिबास पारेको भन्दै प्रदर्शनमा उत्रिएका छन् । उनीहरु हलो, जुवा, कोदाली, गैंती, साबेल लगायतका कृषि औजारसहित प्रदर्शनमा उत्रिएका हुन् । उनीहरुले नाराबाजी गर्दै दिक्तेल बजार परिक्रमा गरी जिल्ला प्रशासन कार्यालयमा पुगेर प्रमुख जिल्ला अधिकारी रेखा कँडेलमार्फत् प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् ।
इन्द्रपुर जेसिजमा अभिमुखिकरण तालिम सम्पन्न
सुन्दरहरैंचा । इन्द्रपुर जेसिज द्वारा आयोजित अभिमुखिकरण तालिम कार्यक्रम शनिबार इन्द्रपुर जेसिज सचिवालयमा सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रम मार्फत इन्द्रपुर जेसिज मा ३० जना तथा इन्द्रपुर जुनियर जेसिज मा २० जना गरी जम्मा ५० जना नयाँ सदस्यहरू औपचारिक रूपमा आबद्ध भएका छन्। कार्यक्रममा अध्यक्षता इन्द्रपुर जेसिजका अध्यक्ष समिर बस्नेतले गरेका थिए भने प्रमुख अतिथि जेसी […]





