मुख्य समाचार स्वास्थ्य

नोबेल र कोशी प्रदेश प्रहरीबीच सम्झौता

विराटनगर । नोबेल मेडिकल कलेज शिक्षण अस्पताल र कोशी प्रदेश प्रहरी कार्यालयबीच स्वास्थ्य सेवामा सहकार्य गर्ने उद्देश्यले सम्झौता भएको छ । यो सम्झौतासँगै अब कोशी प्रदेश प्रहरी कार्यालयअन्तर्गत कार्यरत प्रहरी कर्मचारी तथा उनीहरूका परिवारले आवश्यक पर्दा विशेषज्ञ र गुणस्तरीय स्वास्थ्य सेवा सहज रूपमा प्राप्त गर्ने आधार तयार भएको छ । दुवै संस्थाबीच सम्पन्न सम्झौताले राष्ट्रको […]

राजनीति

संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ : गगन थापा

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संविधान संशोधन नागरिकले प्राप्त गरेका अधिकारहरू संकुचित गर्न नभई तिनलाई थप विस्तार, सुदृढ र गहिरो बनाउन केन्द्रित हुनुपर्ने बताएका छन्। ‘संविधान संशोधनमा नेपाली कांग्रेसको दृष्टिकोण’ विषयक कार्यक्रममा बोल्दै थापाले संविधान संशोधनको प्रक्रिया स्वाभाविक र स्वागतयोग्य भएको बताए। उनले संविधान जारी भएको करिब एक दशक पूरा हुन लागेकाले यसको पुनरावलोकन […]

Uncategorized

चितवनको चेपाङ बस्तीमा केएमसी

काठमाडौं । काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल (केएमसी) दुवाकोटले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत चितवनका दुई स्थानमा वृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरी सयौं स्थानीयलाई विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गरेको छ । केएमसी दुवाकोटको प्राविधिक सहयोग, नीलगिरि बचत तथा ऋण सहकारी संस्था र आत्म जागृति मिसन नेपाल, काठमाडौंको आयोजनामा तथा खैरहनी नगरपालिकाको समन्वयमा वडा नं. ६ मा […]

मुख्य समाचार स्वास्थ्य

केएमसीमा तार विधिबाट मस्तिस्कको रक्तश्रावको सफल उपचार

काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल, सिनामंगलमा बिनाशल्यक्रिया तार (कोइल र स्टेन्ट) विधिबाट मस्तिस्कको रक्तस्रावको सफल उपचार सफल उपचार गरिएको छ। भक्तपुरको चाँगुनारायणकी ४५ वर्षीया शान्ति रावतको मस्तिस्कमा  भएको रक्तस्रावको न्युरो इन्टरभेन्सनिस्ट डा. अरुण पौडल नेतृत्वको टीमले शल्यक्रिया गरेको हो। अचानक बेहोस भएपछि उनलाई एम्बुलेन्समार्फत अस्पताल पुर्‍याइएको थियो। अस्पतालमा गरिएको सीटी स्क्यान तथा अन्य परीक्षणले मस्तिष्कको […]

मुख्य समाचार राजनीति

राज्यबाट एक रुपैयाँ पनि तलबभत्ता नलिएका पूर्व सांसद सुनिल शर्मा, जसले सेवा मात्रै गरे

आज देशको राजनीतिक बहस भ्रष्टाचार, शक्ति संघर्ष र सत्ताकेन्द्रित प्रतिस्पर्धामा अड्किएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसन्धान, अदालतका बहस र संसदभित्रका आरोप–प्रत्यारोपबीच नागरिक विश्वास क्रमशः कमजोर बन्दै गएको छ । यस्तो समयमा एउटा सामान्य देखिने तर अर्थपूर्ण कागजातले फरक प्रश्न उठाएको छः राजनीति सेवा हो कि सुविधा ? संघीय संसद् सचिवालयको आर्थिक प्रशासन शाखाले […]