काठमाडौं । प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्माले डाक्टरको उत्पादन बढाएर पनि देशलाई समृद्ध बनाउँन सकिने भएकाले त्यसतर्फ ध्यान दिन सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद शर्माले डाक्टर उत्पादन बढाएर विश्वबजारमा पठाउँन सके छिटै मुलुकलाई समृद्ध बनाउँन सकिने धारणा राखेका हुन् । क्यूवा र बंगलादेशले डाक्टर उत्पादन गरेर विश्वबजारमा पठाई बार्षिक खरबौं […]
स्वास्थ्य
विराटचौकमा सेवक सहकारीको रक्तदान कार्यक्रम सम्पन्न
सुन्दरहरैचा । सेवक पशुपालक तथा दुग्ध सहकारी सस्थाको आयोजनामा शनिबार सुन्दरहरैचामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । उक्त रक्तदान कार्यक्रममा ३५ जनाभन्दा बढी व्यक्तिले रक्तदान गरेका छन । सहकारीका अध्यक्ष गोपाल कार्कीले सहकारीले रक्तदान लगायतका सामाजिक कार्यहरु गर्दै आइरेहेको र देशभर रगत अभाव भइरहेको बेला आज रक्तदान कार्यक्रम आयोजना गरिएको बताए। रगत अभावका कारण कुनै […]
सुन्दरहरैचामा पाठेघरको क्यान्सर परीक्षण सम्बन्धी शिविर
सुन्दरहरौचा । मोरङको सुन्दरहरैचा नगरपालिकामा पाठेघरको मुखको क्यान्सर परीक्षण सम्बन्धी निःशुल्क शिविर कार्यक्रम सम्पन्न भएको छ । ईन्द्रपुर जुनियर जेसिजको आयोजनामा सुन्दरहरैचा नगरपालिका वडा नं १० मा उक्त स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न भएको हो । ईन्द्रपुर स्वास्थ्य चौकिको सहयोगमा जुनियर जेसिजले वडा नं १० मा रहेको आधारभुत स्वास्थ्य केन्द्रमा उक्त स्वास्थ्य शिविर सञ्चालन भएको ईन्द्रपुर […]
नोबेलमा बन्यो नर्सिङ संघको भवन
विराटनगर । नेपाल नर्सिङ संघ मोरङको नवनिर्मित भवन उद्घाटन गरिएको छ । विराटनगर महानगरपालिका–४ कञ्चनवारीस्थित नोबेल मेडिकल कलेज परिसरमा निर्माण गरिएको भवन अन्तर्राष्ट्रिय नर्सिङ्ग दिवसको अवसर पारेर उद्घाटन गरिएको हो । जग्गादाता होमादेवी न्यौपानेले शिलालेखको पर्दा उघारेर भवन उद्घाटन गरिन् । कार्यक्रममा बोल्दै जग्गादाता न्यौपानेले नर्शहरुलाई विरामीको राम्रो सेवा गर्न सुझाव दिदै नर्सिङ संघलाई आफ्नो […]
सांसद शर्माको जवरजस्त पहलले गोठगाउँमा अस्पतालको सेवा विस्तार
विराटनगर । मोरङको क्षेत्र नं.३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्माको जवरजस्त पहल र दबावका कारण गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालयले अस्पताल सेवा विस्तार गरेको छ । विश्वविद्यालय परिसरमा मंगलबार कार्यक्रम गरेर अस्पतालको सेवा बिस्तार शुभारम्भ गरिएको हो । कार्यक्रममा कांग्रेस नेता एवं सांसद डा.शेखर कोइराला, सांसद डा.शर्मा, सुन्दरहरैंचाका मेयर केदारप्रसाद गुरागाईँ लगायतले गमलामा पानी हालेर […]





