राजनीति

थारु समुदायका लागि सधै सहयोग गर्छु : डा.शर्मा

विराटनगर । नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनिल शर्माले थारु समुदायका लागि आफुले सधै सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । नोबेल अस्पतालको प्रायोजनमा सञ्चालित नोबेल मिस्टर एण्ड मिस थारु आइकनको विराटनगरमा आयोजित समापन कार्यक्रमलाई संवोधन गर्दै डा.शर्माले थारु समुदायको संस्कार, सस्कृतिको प्रवद्र्धनका लागि सधै सहयोग गर्ने बताएका हुन् । आफु थारु गाउँमै हुर्किएको स्मरण गर्दै डा.शर्माले […]