सुन्दरहरैचा । मोरङको सुन्दरहरैचा स्थित विराटचौकबाट राइड एप सञ्चालनमा आउने भएको छ । कोशी प्रदेशलाई मुख्य केन्द्र बनाएर राइड शेयर एप “बग्गी” सञ्चालनमा आउन लागेको हो । राइड एप बग्गीलाई ग्राहकहरुले असार दोस्रो हप्ता देखी प्रयोग गर्न सक्नेछन । बग्गी मार्फत ग्राहकले राईड सेयरिङ, फुड डेलिभरी तथा हेण्डीम्यान सर्भिस सहितको सेवा प्राप्त गर्न सक्नेछन । […]
विजनेश
सनराइज बैकद्वारा मन्दिरलाई डिजिटल घडि सहयाेग
सुन्दरहरैचा । माेरङकाे सुन्दरहरैँचा १० मा शाखा कार्यालय रहेको सनराइज बैंकले श्री कृष्ण प्रणामी मन्दिर बाल सेवा आश्रमलाई एक थान डिजिटल घडि सहयाेग गरेको छ । बैकले सामाजिक उतरदायित्व कार्यक्रमा अन्तर्गत उक्त मन्दिरलाई डिजिटल घडि सहयाेग गरेको सनराइज बैक विराटचाेकका शाखा प्रमुख कुमार खड्काले जानकारी दिए । बैकले विगत बर्षमा पनि वृक्षरोपण , शैक्षिक समाग्री […]
बेलबारीमा नापतौल शिविर संचालन
बेलबारी । बेलबारीका उद्यमी तथा व्यवसायीहरुलाई स्थानीय स्तरमै सेवा प्रवाह गर्ने उदेस्यले बेलवारी उद्योग वाणिज्य संघको आयोजनामा गुणस्तर तथा नापतौल कार्यालय विराटनगरको प्राविधीक सहयोगमा नापतौल दर्ता तथा नविकरण भईरहेको छ । बेलवारी उद्योग वाणिज्य संघको कार्यालयमा आईतवार देखी जारी उक्त नापतौल शिविर सोमवार सम्म संचालन हुने उद्योग वाणिज्य संघका अध्यक्ष भेषकुमार श्रेष्ठ (अशोक) ले बताए […]
केएमसीमा सफलतापूर्वक गरियो मृगौला प्रत्यारोपण
काठमाडौं । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा पहिलो पटक मृगौला प्रत्यारोपण गरिएको छ । लमजुङको दोर्दी गाउँपालिका–६ घर भई काठमाडौंको बुढानिलकण्ठ बस्दै आएका धनराज घलेको शरीरमा सफलतापूर्वक मृगौला प्रत्यारोपण गरिएको हो । ५० बर्षीय घलेलाई उनकै श्रीमती ४३ बर्षीया हिताकुमारीले मृगौला दिएकी हुन् । दुवै मृगौलामा समस्या देखिएका धनराजको शरीरमा चिकित्सकहरुले श्रीमती हिताकुमारीको देव्रे मृगौला […]
नेपालमै पहिलो पटक केएमसीले सुरु गर्यो अत्याधुनिक ‘वाइप्लेन क्याथल्याब’
काठमाडौं । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले नेपालमै पहिलो पटक अत्याधुनिक ‘वाइप्लेन क्याथल्याब’ सञ्चालन गरेको छ । न्यूरो, कार्डियो र भास्कुलर सर्जरी गर्न मिल्ने प्रविधिसहितको अत्याधुनिक वाइप्लेन क्याथल्याब सञ्चालन गरिएको हो । नेपालमै पहिलो पटक केएमसीले अत्याधुनिक वाइप्लेन क्याथल्याब सञ्चालन गरेको मुटुरोग बिशेषज्ञ प्रा.डा.राजेश नेपाल बताउँछन् । उनी भन्छन्, ‘क्याथल्याब त धेरैतिर छन्, तर न्यूरो, […]





