बेलबारी । उद्योग बाणिज्य संघ बेलबारीमा निर्बाचित पदाधिकारीहरुले प्रमाणपत्र ग्रहण गर्नुका साथै पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन । जेठ २० गते सम्पन्न निर्बाचनबाट निर्बाचित पदाधिकारीहरुले बुधबार भएको सपथग्रहण तथा पदस्थापन कार्यक्रममा प्रमाणपत्र ग्रहण गर्नुका साथै पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन । बिजयी पदाधिकारीहरुलाई निर्बाचन समितिका संयोजक रमेश निरौलाले पद तथा गोपनियताको […]
समाचार
सांसद सुनिल शर्मा बने ओशो सन्यासी
काठमाडौं । प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्मा ओशो सन्यासी बनेका छन् । काठमाडौंको रानीबारीस्थित ओशो तपोवनमा नौ दिन लामो ध्यानपछि सांसद शर्मा ओशो सन्यासी बनेका हुन् । बोधिसत्व स्वामी आनन्द अरुणबाट सांसद शर्माले दीक्षा लिएका छन् । ओशो परिवारमा सन्यासी भएर माला ग्रहण गरेपछि नयाँ नाम दिने चलन छ । सांसद शर्मालाई स्वामी आनन्द अरुणले […]
बेलबारी लायन्स अध्यक्षमा जनक पोखरेल चयन
बेलबारी । लायन्स क्लब अफ बेलबारीको अध्यक्षमा जनक पोखरेल चयन भएका छन । बेलबारी लायन्सको बोर्ड बैठकले पोखरेललाई २०२३ को अध्यक्षमा चयन गरेको हो । शनिबार बेलबारीमा भएको लायन्सको एक कार्यक्रममा २०२२ का अध्यक्ष तिर्थराज सिग्देलले पोखरेललाई पद हस्तान्तरण गरेका छन । बैठकले अध्यक्ष बाहेक अन्य पदमा पुर्व समितिलाई निरन्तरता दिने निर्णय गरेको छ । […]
बागमतीमा सार्वजनिक विश्वविद्यालय स्थापना गछौँ : मुख्यमन्त्री जम्कट्टेल
हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बागमती प्रदेश सरकारले सार्वजनिक विश्वविद्यालय स्थापना गर्ने बताएका छन् । प्रदेश उच्च शिक्षा परिषद्को आज कार्यालय उद्घाटन गर्दै मुख्यमन्त्री एवं प्रदेश उच्च शिक्षा परिषद्का अध्यक्ष जम्कट्टेलले उच्च शिक्षासम्बन्धी नीति तथा रणनीति तयार गर्ने र विश्वविद्यालयको सञ्चालनका लागि सामान्य नीतिगत मार्गनिर्देशन गर्न परिषद्ले भूमिका खेल्ने बताए । आर्थिक सहायता तथा […]
जिल्ला समन्वय समिति महासङ्घ कोशी प्रदेश समिति गठन
विराटनगर । समन्वय समिति महासङ्घ कोशी प्रदेश समिति गठन भएसँगै पदाधिकारी र सदस्यहरूले शपथ लिएका छन् । जिल्ला समन्वय समितिको कार्यलाई सहजीकरण गरी काममा एकरूपता ल्याउनको लागि जिल्ला समन्वय समिति महासङ्घले यस अघि गर्दै आएको अभ्यासलाई निरन्तरता दिइएको हो । विराटनगरमा एक कार्यक्रमको आयोजना गरी जिल्ला समन्वय समिति महासङ्घ कोशी प्रदेशमा रहेका समितिका पदाधिकारी तथा सदस्यहरूले […]





