राजनीति

सुनिल शर्माले सुरु गरे घरदैलो अभियान

सुन्दरहरैचा । मोरङ क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका तर्फबाट गठवन्धनका प्रतिनिधि सभाका साझ उम्मेद्वार डा सुनिल शर्माले शुक्रवारदेखि चुनावी घरदैलो अभियान सुरु गरेका छन । मोरङ क्षेत्रनम्बर ३ ख का उम्मेद्वार लक्ष्मिकुमार श्रेष्ठ सहितका नेताहरु पनि घरदैलो कार्यक्रममा सहभागि भएका थिए । गठवन्धनले क्षेत्रनम्बर ३ मा सुन्दर हरैचा नगरपालिकाको १० नम्बर वाडा घरदैलो अभियान […]

राजनीति

थारु समुदायका लागि सधै सहयोग गर्छु : डा.शर्मा

विराटनगर । नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनिल शर्माले थारु समुदायका लागि आफुले सधै सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । नोबेल अस्पतालको प्रायोजनमा सञ्चालित नोबेल मिस्टर एण्ड मिस थारु आइकनको विराटनगरमा आयोजित समापन कार्यक्रमलाई संवोधन गर्दै डा.शर्माले थारु समुदायको संस्कार, सस्कृतिको प्रवद्र्धनका लागि सधै सहयोग गर्ने बताएका हुन् । आफु थारु गाउँमै हुर्किएको स्मरण गर्दै डा.शर्माले […]

बागमती प्रदेश समाचार

केएमसीलाई प्रेस काउन्सिलको सम्मान, राष्ट्रपतिद्वारा प्रशंसापत्र प्रदान

काठमाडौं । स्वास्थ्य शिविर सञ्चालन गरेर सहयोग पुर्याएको भन्दै प्रेस काउन्सिल नेपालले काठमाडौं मेडिकल कलेजलाई सम्मान गरेको छ । प्रेस काउन्सिलको ५३ औं बार्षिकोत्सवको अवसर पारेर केएमसीलाई प्रशंसापत्र प्रदान गरिएको हो । राष्ट्रपति भवन सितल निवासमा बिहिबार आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले केएमसीका चार्टर एकाउन्टेन्ट क्षितिज निरौलालाई केएमसीको प्रशंसापत्र प्रदान गरिन् । समाजसेवीको रुपमा परिचित […]

स्वास्थ्य

विशेषज्ञ डाक्टरको टोलीसहित चुनावी क्षेत्रका गाउँ–गाउँमा सुनिल शर्मा

मोरङ, ३१ भदौं । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन नजिकिएसँगै अहिले नेताहरु चुनावी अभियानमा जुटेका छन् । उम्मेद्वार बन्न लागेकाहरु जनताको घरदैलोमा पुगेर आश्वासन बाढ्दै भोट माग्न व्यस्त छन् । यही परिवेशका एक फरक पात्र हुन् डा.सुनिल शर्मा । प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कांग्रेस मोरङ क्षेत्र नं.३ बाट उम्मेद्वारका लागि सर्वसम्मत रुपमा एकल […]

कोशी प्रदेश समाचार

पौडी खेल्ने क्रममा खोलाले बगाई मृत्यु

झापा । झापाको भद्रपुर नगरपालिका-४ स्थित मेची नदीमा पौडी खेल्ने क्रममा भद्रपुर नगरपालिका-३ का भुपाल भुजेलको १८ बर्षीय छोरा सामुएल भुजेललाई नदीले बगाई मृत्यु भएको छ । हिजो अपरान्ह साढे ४ बजे पौडी खेल्ने क्रममा नदीले बगाएको भन्ने जानकारी प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय भद्रपुर र प्रहरी चौकी महेशपुरबाट प्रहरी टोली खटि स्थानियहरु समेतको सहयोगमा […]