कोशी प्रदेश

उवासंघ बेलबारीः निर्वाचित पदाधिकारीहरुको पदस्थापन

बेलबारी ।  उद्योग बाणिज्य संघ बेलबारीमा निर्बाचित पदाधिकारीहरुले प्रमाणपत्र ग्रहण गर्नुका साथै पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन । जेठ २० गते सम्पन्न निर्बाचनबाट निर्बाचित पदाधिकारीहरुले बुधबार भएको सपथग्रहण तथा पदस्थापन कार्यक्रममा प्रमाणपत्र ग्रहण गर्नुका साथै पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन । बिजयी पदाधिकारीहरुलाई निर्बाचन समितिका संयोजक रमेश निरौलाले पद तथा गोपनियताको […]

विजनेश

पूर्वलाई लक्षित गरि राइड शेयर एप “बग्गी” आउँदै

सुन्दरहरैचा । मोरङको सुन्दरहरैचा स्थित विराटचौकबाट राइड एप सञ्चालनमा आउने भएको छ । कोशी प्रदेशलाई मुख्य केन्द्र बनाएर राइड शेयर एप “बग्गी” सञ्चालनमा आउन लागेको हो । राइड एप बग्गीलाई ग्राहकहरुले असार दोस्रो हप्ता देखी प्रयोग गर्न सक्नेछन । बग्गी मार्फत ग्राहकले राईड सेयरिङ, फुड डेलिभरी तथा हेण्डीम्यान सर्भिस सहितको सेवा प्राप्त गर्न सक्नेछन । […]

शिक्षा

सुन्दरहरैँचाको शिक्षा क्षेत्रः नियमन र अनुगमन नै फितलो भएको आरोप

सुन्दरहरैचा । सुन्दरहरैंचा नगरपालिका भित्र रहेका ३६ वटा सामुदायिक विद्यालयको ३९ स्थानमा पठनपाठन भइरहेको छ । नगरमा ४४ वटा संस्थागत विद्यालय रहेका छन् । शैक्षिक सत्र २०७९ को रेकर्ड अनुसार सामुदायिक विद्यालयमा १६ हजार ९ सय र संस्थागत विद्यालयमा १३ हजार १ सय गरी जम्मा ३० हजार विद्यार्थी पठनपाठन गरिरहेका छन् । ७७ वटा बाल […]

स्वास्थ्य

डाक्टर उत्पादन बढाएर पनि देशलाई समृद्ध बनाउँन सकिन्छ : सांसद शर्मा

काठमाडौं । प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्माले डाक्टरको उत्पादन बढाएर पनि देशलाई समृद्ध बनाउँन सकिने भएकाले त्यसतर्फ ध्यान दिन सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद शर्माले डाक्टर उत्पादन बढाएर विश्वबजारमा पठाउँन सके छिटै मुलुकलाई समृद्ध बनाउँन सकिने धारणा राखेका हुन् । क्यूवा र बंगलादेशले डाक्टर उत्पादन गरेर विश्वबजारमा पठाई बार्षिक खरबौं […]

विजनेश

सनराइज बैकद्वारा मन्दिरलाई डिजिटल घडि सहयाेग

सुन्दरहरैचा । माेरङकाे सुन्दरहरैँचा १० मा शाखा कार्यालय रहेको सनराइज बैंकले श्री कृष्ण प्रणामी मन्दिर बाल सेवा आश्रमलाई एक थान डिजिटल घडि सहयाेग गरेको छ । बैकले सामाजिक उतरदायित्व कार्यक्रमा अन्तर्गत उक्त मन्दिरलाई डिजिटल घडि सहयाेग गरेको सनराइज बैक विराटचाेकका शाखा प्रमुख कुमार खड्काले जानकारी दिए । बैकले विगत बर्षमा पनि वृक्षरोपण , शैक्षिक समाग्री […]